राजनीति

सबैभन्दा बढि आचारसंहिता एमालेबाट उल्लंघन

२०७० कार्तिक १८ गते ३:०८

अर्घाखाँची, १८ कात्तिक–अर्घाखाँचीका प्रमुख राजनीतिक दल र तिनका उम्मेदवारले नै संविधानसभा निर्वाचन आचारसंहिताको खिल्ली उडाएका छन् । जिल्लाका प्रमुख तीन दलले नै आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका छन् । एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार तथा नेताहरुको...

बर्दियामा ८५ उम्मेदवार चुनावी मैदानमा

२०७० कार्तिक १८ गते २:०८

गुलरिया, १८ कात्तिक-आसन्न संविधानसभा निर्वाचनमा ३१ गाविस र एक नगरपालिकाको जिल्ला बर्दियाबाट ३४ दलका ८५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, क्षेत्र नं १ मा २३, क्षेत्र नं २ मा २८ तथा ३ र ४ मा  १७÷१७ गरी ८५ उम्मेदवारबीच...

संविधानसभामा पूरानै पात्र र प्रबृत्ति दोहोरिने चिन्ता

२०७० कार्तिक १७ गते १६:२९

काठमाण्डु, १७ कात्तिक–विगतको संविधानसभामा  देखिएका विसङ्गति आगामी संविधानसभामा पनि दोहोरिन सक्नेमा राजनीतिशास्त्री तथा संविधानविद्हरूले चिन्ता व्यक्त गरेका छन् । संविधानसभा निर्वाचन नजिकिँदै गर्दा भोलिका दिन पनि उही पात्र र प्रवृत्तिको पुनरावृत्ति हुनु, सरकार बनाउने र ढाल्ने खेल दोहोरिने सम्भावना विद्यमान हुनु,विषयगत विशेषज्ञलाई सभासद्मा स्थान...

पासाङको घर अगाडि नक्कली बम

२०७० कार्तिक १७ गते १४:५८

काठमाण्डु, १७ कात्तिक–एकीकृत माओवादीका नेता तथा काठमाण्डु क्षेत्र नम्बर ४ का उम्मेदवार नन्दकिशोर पुन पासाङको घर अगाडि नक्कली बम राखिएको प्रमाणित भएको छ । प्रेसर कुकरमा बालुवा भरेर रातो कपडाले बेरिएको अवस्थामा वीड मात्र देखिने गरी राखिएको प्रहरीले प्रमाणित गरेको हो । कपनको राम...

प्रचण्डले भने ‘बैद्य घोर दक्षिणपन्थीको एम्बुसमा परे’

२०७० कार्तिक १७ गते १३:१२

काठमाण्डु १७ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य दक्षिणपन्थीको एम्बुसमा परेको बताएका छन । एमाले अखिलका पूर्व उपाध्यक्ष नवराज पौडेल,नेकपा–संयुक्तका समानुपातिकका दुई उम्मेदवार मोहम्मद अपूव र शिवादिन पाण्डे,नेकपा–माओवादीका नेवा राज्य समितिका सदस्य जगत सुनुवार लगायतका कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले त्यस्तो धारणा...

चुनावका लागि ३२३ अस्थायी मतदान केन्द्र कायम

२०७० कार्तिक १७ गते १२:५९

काठमाण्डु, १७ कात्तिक–निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि राष्ट्रियस्तरका ५४ र अन्तर्राष्ट्रियस्तरका तीन गरी ५७ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्रदान गरेको छ । आयोगले आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर हालसम्म अन्तर्राष्ट्रिय संस्थातर्फ २२५ जना पर्यवेक्षक पर्यवेक्षणका लागि खटिइसकेको र  ३० वटा राष्ट्रिय पर्यवेक्षक...

निर्वाचन व्यवस्थापनको अन्तिम तयारी

२०७० कार्तिक १७ गते १२:४७

काठमाण्डु,१७ कात्तिक–मङ्सिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि व्यवस्थापनको दृष्टिकोणले निर्वाचन आयोगले अहिले अन्तिम तयारीको काम गरिरहेको छ । केही जिल्लाका मतपत्र र नामावलीसहित आयोगले निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । कतिपय जिल्लामा सामग्री पुग्न थालिसकेको छ । जिल्लास्तरमा मतदान केन्द्रका लागि कर्मचारी...

सबै मिलेर चुनाव सफल पार्न राष्ट्रपतिको आब्हान

२०७० कार्तिक १७ गते ११:४०

काठमाण्डु, १७ कात्तिक– राष्ट्रपति डा. रामवरण यादवले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा सबै नागरिक सचेत भई राष्ट्र र राष्ट्रियताको निमित्त सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेका छन् । दीपावली तथा तिहारको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले यस पर्वले समाजमा शान्ति,...

झडपमा ६ प्रहरी घाइते,४९ वाइसिएल पक्राउपछि रिहा

२०७० कार्तिक १७ गते ११:२२

डोल्पा, १७ कात्तिक–प्रहरी र वाइसिएलका कार्यकर्ताबीच शनिबार राति सदरमुकाम दुनैमा झडप हुँदा ६ जना प्रहरी जवान सामान्य घाइते भएका छन् ।     सदरमुकाममा सामूहिक रूपमा हिँडेका उनीहरूलाई प्रहरीले राति नहिँड्न आग्रह गरेपछि झडप भएको हो ।     झडपमा संलग्न ४९ जना वाइसिएलका कार्यकर्तालाई प्रहरीले शनिवार...

राष्ट्रको जिम्मा एमालेले लिन्छ:नेपाल

२०७० कार्तिक १७ गते ८:३४

काठमाण्डु,१७ कात्तिक–नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको निर्वाचनपछि राष्ट्र निर्माणको जिम्मा एमालेले लिने बताएका छन । मतदाता घरदैलो अभियानअन्तर्गत आइतवार इन्द्रायणी गाविसमा आयोजित कोणसभामा बोल्दै नेता नेपालले त्यस्तो धारणा व्यक्त गरेका हुन । उनले संविधान निर्माण र मुलुकको नेतृत्व गर्न एकीकृत...

सुगममा चुनावी सरगर्मी, दुर्गममा सुनसान

२०७० कार्तिक १७ गते ७:४०

धनकुटा, १७ कात्तिक–राजनीतिक दलमा चुनावी चटारो बढिरहेका बेला धनकुटाका दुर्गम गाउँलाई भने चुनावले छुन सकेको छैन । राजनीतिक दलले सुगम क्षेत्रलाई प्राथमिकतामा राखेर प्रचारप्रसार गर्न थालेपछि दुर्गम गाउँलाई चुनावले छुन नसकेको हो । जिल्ला अस्पताल धनकुटामा उपचारका लागि आएकी भीरगाउँ ६ निवासी ५४ वर्षीया...

‘लोकतान्त्रिक संविधान बनाउन काँग्रेसले जित्नैपर्छ’

२०७० कार्तिक १७ गते ३:५०

भद्रपुर, १७ कात्तिक-नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक संविधान बनाउन काँग्रेसका उम्मेदवारहरुले चुनाव जित्नै पर्ने बताएका छन् । झापाको जलथलमा घरदैलो तथा कोणसभा कार्यक्रममा नेता सिटौलाले यसपालीको चुनावमा काँग्रेसले बहुमत ल्याउने दावीसमेत गरे । एकीकृत माओवादी, नेकपा एमाले देशलाई निकास दिन नसकेको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us