राजनीति

सहमतिबाटै सुल्झाउनुपर्ने काँग्रेसको निश्कर्ष

२०७० पुष २ गते ९:३६

काठमाण्डु, २ पुस– काँग्रेसले सरकार र संविधान तथा पछिल्लो समयमा उठेका राजनीतिक समस्यालाई समेत सहमतिका आधारमा सुल्झाएर अघि बढ्नुपर्ने निश्कर्ष निकालेको छ । अरु पार्टीले उठाएका विषयहरुको समाधान खोज्न पनि संविधानसभालाई क्रियाशील बनाउनुपर्ने र संविधान निर्माणको कामलाई प्राथमिकतामा राखेर संविधानसभाभित्रैबाटै सबै खालको समस्याको निकास...

‘छिट्टै भारी बिसाउन पाइयोस्’

२०७० पुष २ गते ९:२४

गुल्मी, २ पुस– कानुन तथा न्याय मन्त्री हरिप्रसाद न्यौपानेले आफूले छिट्टै भारी बिसाउन चाहेको र त्यसपछि फेरि गाउँमै आएर विकासका काम गर्ने इच्छा रहेको बताएका छन् । संविधानसभा चुनाव सम्पन्न गर्ने आफूहरुलाई दिएको जिम्मेवारी पूरा गरेकाले छिट्टै निर्वाचित सरकारलाई जिम्मेवारी सुम्पन चाहेको भन्दै उनले...

संविधानसभा बैठकको तयारी के छ ?

२०७० पुष २ गते ६:३५

काठमाण्डु, २ पुस–व्यवस्थापिका–संसद् सचिवालयले संविधानसभाको बैठक तत्कालै बोलाए पनि त्यसलाई व्यवस्थित रुपले सञ्चालन गर्न सक्ने गरी पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । संविधानसभाको निर्वाचन सम्पन्न भइसकेपछि बैठक सञ्चालन गर्नुपर्ने पाटो र पक्षलाई उच्च प्राथमिकता दिएर तयारी गरिएको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी...

समानुपातिकतर्फ ५० प्रतिशत सहभागी गराउन माग

२०७० पुष १ गते १६:१०

काठमाण्डु–१ पुस– राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घले संविधानसभामा समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी सहभागी गराउन माग गरेको छ । संविधानसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला १० जना अर्थात ४.२ प्रतिशतमात्र निर्वाचन भएको उल्लेख गर्दै महास¬ङ्घले समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गराई ३३ प्रतिशत पु¥याउन माग गरेको...

समानुपातिक सभासद सूची बुझाउने समयसीमा सात दिन थप

२०७० पुष १ गते १२:५८

काठमाण्डु, १ पुस – निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका सभासदको नामावली बुझाउन दलहरुलाई थप एक साताको समय दिएको छ । आयोग प्रवक्ता वीरबहादुर राईले समानुपातिकर्फको नामावली बुझाउन पुस १० गतेसम्मको समय प्रदान गरिएको जानकारी दिए । दलहरुको आग्रहमा कार्यविधि संशोधन गरी समानुपातिक सभासदको समयसीमा थपिएको...

काशी तिवारी हत्याका अभियुक्त माओवादी कार्यकर्ता पक्राउ

२०७० पुष १ गते १२:४३

वीरगञ्ज, १ पुस – एकीकृत माओवादीका एक समानुपातिक उम्मेदवारलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको छ । एकीकृत माओवादी भोजपुरा राज्य  समिति सदस्य फिरोज भनिने सियाराम कुशवाहालाई पर्सा प्रहरीको विशेष टोलीले सोमबार चितवनको भण्डाराबाट पक्रेको हो । उनी हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशी तिवारी...

शान्ति सम्झौता खारेज भएको घोषणा

२०७० पुष १ गते ९:३०

काठमाण्डु, १ पुस– नेकपा–माओवादीले दोस्रो संविधानसभापछि मुलुक २०४७ सालमा फर्किएको निश्कर्ष निकाल्दै १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेको छ । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने क्रममा सो माओवादी अध्यक्ष मोहन वैद्यले देश पहिलेकै अवस्थामा पुगेको बताउँदै भने, ‘१२ बुँदे...

‘काँग्रेस–एमालेबाटै धाँधली भएको पुष्टि’

२०७० पुष १ गते ९:१९

काठमाण्डु, १ पुस– एकीकृत माओवादीका पोलिटब्युरो सदस्य टोपबहादुर रायमाझीले कतिपय जिल्लामा काँग्रेस र एमालेबाट समेत गत संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने आवाज उठेकाले पनि धाँधली भएको पुष्टि भएको बताएका छन् । संवाद क्लब नेपालद्वारा आयोजित  ‘निर्वाचनसम्बन्धी छानबिन आयोग गठनको औचित्य र आधार’ विषयमा आयोजित...

सहमतिको विकल्प छैनः सिंह

२०७० पुष १ गते ९:१७

काठमाण्डु, १ पुस– नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलबीच सहमतिको विकल्प नरहेको बताए । काठमाण्डु निर्वाचन क्षेत्र नं १ का महिलाले सोमबार बानेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले लामो समयसम्म देशलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिँदै अहिले ठूला...

निर्वाचन आयोग ढुक्क

२०७० पुष १ गते ८:२९

काठमाण्डु, १ पुस– प्रमुख आयुक्त उप्रेतीले संविधानसभामाले चाँडै पूर्णता पाउनेमा निर्वाचन आयोग ढुक्क रहेको बताएका छन् । उनले भने, ‘दलहरुले बुद्धिमतापूर्ण निर्णय गर्ने र संविधानसभाले चाँडै पूर्णता पाउनेमा आयोग ढुक्क रहेको छ ।’ सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उप्रेतीले प्रमुख दलहरुले दोस्रोपटक म्याद थपको अनुरोध...

समानुपातिक सभासदको सूची बुझाउन दलहरुले मागे एकसाताको समय

२०७० पुष १ गते ५:४०

काठमाण्डु, १ पुस– उच्चस्तरीय राजनीतिक समितिले समानुपातिक सभासदको नामावली बुझाउन अझै एक हप्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार विहान बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले यही पुस १० गतेसम्मको म्याद बढाउन आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । कोइराला निवास महाराजगन्जमा...

माओवादीले संघर्षका कार्यक्रम सार्बजनिक गर्दै

२०७० पुष १ गते ४:४५

काठमाण्डु, १ पुस– नेकपा–माओवादीले एक साता लामो केन्द्रीय समिति बैठकले गरेका निर्णय सोमबार सार्बजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित राज्य समितिको कार्यालयमा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी माओवादीले निर्णय सार्बजनिक गर्न लागेको हो । दोस्रो संविधानसभा निर्वाचन बहिष्कारपछि बसेको केन्द्रीय समिति बैठकले सडक आन्दोलनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us