
काठमाण्डू, २५ असार– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षीदलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले विरोध जनाएका छन ।
आजको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका हुन ।
अहिले सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिइरहेका छन् । उनी अहिले बोलिरहेकी छन् ।