काठमाण्डु, ५ पुस – नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा नेपाल विद्यार्थी संघको महाधिवेशन गर्नुपर्ने माग गर्दै अशन्तुष्ट पक्षले ज्ञापन पत्र बुझाएको छ । संघका पूर्व उपाध्यक्ष नैनसिंह महरलगायतका विद्यार्थीले ज्ञापनपत्र बुझाएका हुन् । ६ महिनाभित्र महाधिवेशन गर्न भनी निर्वाचित समिति विघटन गर्दै...
काठमाण्डु, ५ पुस । संविधानसभाको चुनाव भएको एक महिना बितिसक्दा पनि समानुपातिक सभासद चयन र सरकार निर्माणका विषयमा कुरा मिल्न नसकिरहेका बेला कुटनीतिक निकायले सक्रियता बढाएको छ । उच्च स्तरीय चिनियाँ टोलीले भेटेको भोलिपल्टै भारतीय राजदुत रञ्जित रे र अष्ट्रेलियन राजदुत ग्लेन ह्वाईटले भावी प्रधानमन्त्रीका...
काठमाण्डु, ५ पुस– एनेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अन्तर पार्टीे लोकतन्त्र बलियो बनाउन एउटै व्यक्ती पार्टी नेतृत्वमा दुई कार्यकाल भन्दा बढि बस्न नहुने बताएका छन् । सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले पार्टीमा मनोनयन गर्ने प्रथा हटाएर निर्वाचित हुनुपर्ने व्यवस्था...
काठमाण्डु, ५ पुस–सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवापक्षबीच भागबन्डा नमिल्दा नेपाली काँग्रेसमा समानुपातिक सभासद चयन प्रक्रिया जटील बनेको छ । यसअघि भागबन्डा नमिलेकै कारण निर्वाचन आयोगलाई सभासदको नामावली बुझाउने समयसीमा बढाउन लगाएको काँग्रेस भागबन्डाको राजनीतिबाट अझै उम्किन सकेको छैन । नेताहरुको खल्तीबाट...
काठमाण्डु, ५ पुस–नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोलीले शुक्रबार पनि राजनीतिक भेटवार्ता जारी राखेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला सम्वन्धि उपमन्त्री आई पिङ नेतृत्वको टोलीले शुक्रबार एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । भेटवार्ताको लागि आई पिङ भट्टराई निवास...
काठमाण्डु, ४ पुस–अन्तर्राष्ट्रिय समुदायले संविधानसभालाई समावेशी बनाउन नवनिर्वाचित राजनीतिक दलहरूलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुदायका तर्फबाट काठमाण्डुस्थित राष्ट्रसङ्घीय संयोजकले बिहिवार जारी गरेको विज्ञप्तिमा समावेशी एवम् प्रजातान्त्रिक संविधान निर्माण तथा विगतका उपलब्धिको रक्षाका निम्ति महिलालगायत विविधतायुक्त सबै नेपाली नागरिकलाई संविधानसभामा समाहित गर्न अनुरोध गरिएको...
काठमाण्डु, ४ पुस–नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सरकार गठन, संविधान लेखन, निर्वाचन, समानुपातिक उम्मेदवारको मापदण्ड बनाएर नामावलीको टुङ्गो र संविधानसभा छिटो क्रियाशील बनाउनुपर्ने सहितका समसामयिक राजनीतिक विषयमा छलफल चलेको छ । बैठकमा केही केन्द्रीय सदस्यले अन्य दलसँग हुने सहमतिका बारेमा पार्टीभित्र औपचारिक निर्णय...
काठमाण्डु, पुस ४- एमाले नेता माधवकुमार नेपालले सरकार निर्माणको क्रममा कांग्रेसले ल्याउने प्रस्ताव कुरेर बसेको भन्दै चित्तबुझ्दो प्रस्ताव नल्याए विपक्षमा बस्ने चेतावनी दिएका छन् । उनले काग्रेंसले सबै पद आफैंले लिने गरी प्रस्ताव ल्याए एमालेले त्यसलाई नमान्ने बताए । उनले एमाले प्रतिपक्षमा बसे कांग्रेसले...
काठमाण्डु, ४ पुस- एकीकृत माओवादीले भोजपुरा समिति सचिवालय सदस्य तथा समानुपातिक उम्मेदवार सियारामप्रसाद कुशवाहा (फिरोज)लाई प्रहरीले गिरफ्तार गरेकोमा विरोध जनाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ती निकालेर त्यसको विरोध गरेका हुन् । सापकोटाले काशीप्रसाद तिवारी हत्या आरोप लगाइएको भएपनि कुशवाहाको उक्त घटनामा कुनै...
काठमाण्डु, ४ पुस–नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्रनम्बर १ का विजयी उम्मेदवार प्रकाशमान सिंहले यही मंसिर चार गते सम्पन्न संविधानसभा चुनावमा भएको खर्च विवरण पेश गरेका छन् ।...
काठमाण्डु, ४ मंसिर–अन्तरिम चुनावी सरकारले सरुवा बढुवाको निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले सहन्यायाधीवक्ता महेश कुमार थापालाई न्यायाधीवक्तामा बढुवा गरेको छ । यसैगरी नेपाली सेनाको रिक्त रथी पदमा प्रदीप विक्रम राणालाई बढुवा गरी बलाध्यक्ष रथीमा पदस्थापन गरेको छ । यस्तै रथी पवन...
काठमाण्डु, ४ पुस– नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले विहीबार पनि राजनीतिक भेटवार्ता जारी राखेको छ । टोलीले विहीबार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय मामिला उपमन्त्री आई पीङ नेतृत्वको टोलीले दुबै भेटमा...