काठमाण्डु, ६ पुस– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको संविधान सभाले २०४७ सालको भन्दा फरक संविधान नबनाउने बताएका छन् । संविधानसभा यथास्थितिवादीको कब्जामा रहेको भन्दै गजुरेलले २०४७ सालको भन्दा फरकखालको संविधान बन्न नसक्ने बताए । काठमाण्डुमा भएको कार्यक्रममा गजुरेलले संविधानसभाबाट कुनै राजनीतिक निकास पनि ननिस्कने...
काठमाण्डु, ६ पुस– एकीकृत नेकपा माओवादीले पार्टीका तर्फबाट अहिलेसम्म भएका सबै सहमति प्रति प्रतिबद्ध रहेको जनाएको छ । माओवादीले १२ बुँदे सहमतिदेखि यता भएका सबै सहमति प्रति पूर्ण जिम्मेवार रहेको स्पष्ट पारेको हो । पार्टी कार्यालय पेरिडाँडामा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्त अग्नी सापकोटाले...
काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले सबैलाई मिलाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा धारणा राख्ने अधिकांश नेताले ठूलो पार्टीको हैसियतले सबैलाई मिलाएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका हुन् । बैठकमा १३ जना नेताले आफ्नो धारणा...
काठमाण्डु, ६ पुस – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभामा सबै राजनीतिक दलको प्रतिनिधित्व गराउने प्रयासका कारण सरकार गठन प्रक्रियामा विलम्ब भएको बताएका छन् । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले नेपाली काँग्रेसका तर्फबाट संविधानसभा निर्वाचनमा विजयी उपत्यकाका र काभ्रे जिल्लाका सभासद्को बधाई तथा...
जनकपुर, ६ पुस – संविधानसभा निर्वाचनमा नेपाली का“ग्रेस धनुषा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका जिल्ला सभापति रामसरोज यादवलाई अन्तरघात गरेको भन्दै केन्द्रीय सदस्य लीला कोइरालासहित १८ जनालाई क्षेत्रीय समितिले कारबाहीको माग गरेको छ । क्षेत्रीय सभापति हरिशंकर शाहाद्वारा जारी विज्ञप्तिमा केन्द्रीय सदस्य समेत...
काठमाण्डु ६ पुस–चिनियाँ कम्युनिष्ट पार्टीका बिदेश मामिला उपमन्त्री आई फिङ नेतृत्वको प्रतिनिधिमण्डल नफर्कदै भारतीय उर्जामन्त्री फारुक अब्दुल्लाह नेतृत्वको टोली काठमाण्डु आइपुगेको छ । चार दिने राजनीतिक भ्रमणमा आएको आई फिङ नेतृत्वको प्रतिनिधिमण्डलले बिभिन्न राजनीतिक दलका नेता र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँगको भेटवार्तामा स्थायित्व र...
काठमाण्डु, ५ पुस – नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपतिलाई भागबन्डाको विषय नबनाउन नेतृत्वलाई सुझाव दिएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राखेका १२ जना नेताहरुले राष्ट्रपति र उपराष्ट्रपति परिवर्तनको विवादमा अल्मलिन नहुने बताएका हुन् । उनीहरुले सबै दलको सहमति विना...
देशभरका न्यायाधीशहरुको सिफारिस गर्ने अधिकार पाएको न्याय परिषद्ले व्यवस्थापिका संसद नबन्दासम्म सर्वोच्च अदालतका न्यायाधीशको सिफारिस नगर्ने बताएको छ। वकिलहरुको छाता संगठन नेपाल बार एशोसियसनले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस संसदीय सुनुवाईबाटै हुनुपर्ने दबाब दिईरहेको बेला न्याय परिषद्ले संसद बस्नुअघि त्यस्तो सिफारिस नहुने बताएको हो। सर्वोच्चमा...
काठमाण्डु, ५ पुस– नेकपा–माओवादीले आफ्ना पोलिटब्युरो सदस्यको कार्यविभाजनमा हेरफेर गरेको छ । यसअघि रहेको ‘कमान्ड’ प्रणालीलाई खारेज गर्दै माओवादीले एक पोलिटब्युरो सदस्यलाई दुई राज्य समितिको जिम्मेवारी दिने गरी कार्यविभाजन गरिएको पोलिटब्युुरो सदस्य हरिभक्त कँडेलले जानकारी दिए । उनले अस्थायी रुपमा कार्यविभाजन भएकाे बताए ।...
काठमाण्डु, ५ पुस – बाराका तत्कालीन बन अधिकृत सहित २५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सामुदायीक बनका रुखको कारोबार गर्दा अनियमितता गरेको भन्दै तत्कालीन बन अधिकृत मोहन कोइराला लगायत विरुद्ध मुद्दा दायर गरिएको हो । वन...
काठमाण्डु, ५ पुस – एकीकृत माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी सरकारमा नजाने प्रष्ट पारेका छन् । रिपोटर्स क्लवले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफूहरु संविधानसभामा जाने तर, सरकारमा नजाने बताएका हुन् । ‘हामी सरकारमा जाँदैनौ, सापकोटाले भने–‘राम्रो काम गरे सरकार बाहिर रहेर...
काठमाण्डु, ७ पुस – एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय र ब्यूरो इञ्चार्जहरुको संयुक्त बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा जारी बैठकमा समसामयिक राजनीति र भावी रणनीतिको विषयमा छलफल भइरहेको बुझिएको छ । एमाले नेताहरुसँगको छलफल पछि बैठक बसेको हो ।...