काठमाण्डु, ३ पुस– राप्रपा वरिष्ठ नेता पूर्वअध्यक्ष पशुपतिशमसेर राणाले उच्चस्तरीय राजनीतिक समितिको औचित्य सकिएको तर्क गर्दै राजनीतिक समिति ‘डेट एक्सपायर’ औषधि भएको टिप्पणी गरेका छन् । उनले भने, ‘उच्चस्तरीय राजनीतिक समिति गैर राजनीतिक सरकारलाई राजनीतिक सुझाव र निर्देशन दिने उद्देश्यले गठन भएको हो ।...
काठमाण्डु ३ पुस– एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले दोस्रो संविधानसभाबाट संविधान जारी गर्नु फलामको च्युरा चपाउनु सरह हुने तर्क गरेका छन् । एकीकृत माओवादीसहित पहिचान पक्षधरहरुको दुई तिहाई बहुमत हुँदा समेत पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको स्मरण गर्दै उनले अहिले कसैको पनि...
काठमाण्डु, ३ पुस– एमाले स्थायी समिति सदस्य केपी ओलीले अव नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् । वर्तमान राष्ट्रपतिलाई संविधान जारी नगरुन्जेलसम्म राख्न नसकिने भन्दै ओलीले नयाँ जनादेश अनुुसार नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताए । ‘४वर्षमा संविधान बनाउने त्यसपछि ४ वर्ष प्रादेशिक सभा र...
गौर, ३ पुस– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत नेकपा माओवादीले भनेजस्तो निर्वाचन छानविन आयोग गठन हुन नसक्ने बताएका छन् । रौतहटको गौरमा बुधबार विहान भएको कार्यक्रममा नेपालले चुनावमा धाँधली नभएकोले आयोग पनि गठन नहुने बताएका हुन् । संसदमा छलफल गरी आउँदा...
काठमाण्डु, ३ पुस– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानको मुख्य कार्यभार सहमतिबाटै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । दीगो शान्ति स्थापना र नयाँ संविधान बनाउन एमाओवादीले ठूलो त्याग र बलिदान दिएको भन्दै प्रचण्डले त्यसलाई पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको...
काठमाण्डु, ३ पुस–संविधानसभा निर्वाचनमा भएको धाँधली छानविन नभएसम्म संविधानसभामा नजाने घोषणा गरेको एकीकृत नेकपा माओवादी अन्ततः संविधानसभामा सहभागी हुन सहमत भएको छ । उसले समानुपातिक सभासद चयनको गृहकार्य पनि शुरु गरेको छ । निर्वाचन आयोगले पुस १० गतेसम्म सभासदको नामावली बुझाउने समय दिएकोले त्यसअघि...
काठमाण्डु, ३ पुस– सरकार गठनको गृहकार्य जारी रहेकोबेला एमालेको पछिल्लो भुमिकाले नेपाली काँग्रेस सशंकित भएको छ । उसको भुमिका शंकास्पद भएको काँग्रेसको अनुमान छ । राष्ट्रपतिको निर्वाचन, उच्चस्तरीय राजनीतिक समितिको निरन्तरता कि बिघटन, समानुपातिक सभासदहरुको नामावली बुझाउनको लागि निर्वाचन आयोगसँग थप समय मागलगायत विषयमा...
काठमाण्डु, ३ पुस–मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले बाह्र बुँदे समझदारी र बिस्तृत शान्ति सम्झौताको औचित्य सकिएको निष्कर्ष निकालेपछि ३३ दलीय मोर्चामा आबद्ध केही दल रुष्ट भएका छन् । माओवादीको एकसाता लामो केन्द्रीय समिति बैठकले निकालेको निष्कर्षले संयुक्त मोर्चाको नीतिलाई नै प्रभावित पार्ने भन्दै ति दलले...
काठमाण्डु,३पुस- चिनिया कम्युनिष्ट पार्टीका बिदेश मामिला सम्बन्धी उपमन्त्री आइ फिङ नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डलले बुधवारदेखि राजनीतिक भेटवार्ता शुरु गरेको छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका उनले एमाले अध्यक्ष झलनाथ खनाल, काँग्रेस सभापति सुशिल कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसँग भेटवार्ता गर्नेछन् । उनको नेतृत्वको...
काठमाण्डु, २ पुस– कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियामा चरम विवाद भएको छ । वर्तमान कार्यसमितिका अध्यक्षले आर्थिक अनियमितता गरेको आरोप लागेपछि विवाद भएको हो । कार्यसमितिको अनुमति बिना अध्यक्षले २६ लाख हिनामिना गरेको आरोप लागेपछि विवाद बाहिर आएको हो । वर्तमान कार्यसमितिका उपाध्यक्ष...
काठमाण्डु, पुस २– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सांस्कृतिक सुसम्बन्ध कायम गरी एकतामा आबद्ध भइ अघि बढ्न आग्रह गरेका छन् । ज्यापू दिवसको अवसरमा काठमाण्डुमा भएको कार्यक्रममा अध्यक्ष रेग्मीले नेपाली नेपालीबीच मैत्रीभाव कायम राखी सम्बन्ध थप प्रगाढ पार्नुपर्ने बताए । रेग्मीले नेपालका सांस्कृतिक प्रचलनहरु हाम्रो...
चितवन, २ पुस– सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले वर्तमान सरकार लंगडो हाँस जस्तो केही गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । सरकारले पाएको मुख्य जिम्मेवारी पुरा गरेको भन्दै पौडेलले सरकारले अब केही गर्न नसक्ने बताए । चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले नागरिकले दलहरुलाई...