काठमाण्डु, ९ पुस – निर्वाचनमा धाँधली भएको भन्दै संविधानसभामा जान अस्वीकार गर्दै आएका एकीकृत नेकपा माओवादीलगायतका दलले संविधानसभामा जाने निर्णय गरेका छन् । एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको असन्तुष्ट १८ दलको संयुक्त बैठकले संविधानसभामा सहभागी हुने निर्णय गरेको हो । बैठकपछि एमाओवादी प्रवक्ता...
काठमाण्डु, ९ पुस – नेपाली काँग्रेसमा समानुपातिक सभासद चयनमा किचलाे देखिएकाे छ । ९१ जना सभासदका लागि करीव दुई सय आकाँक्षी देखिएपछि काँग्रेसमा विवाद बढेको हो । संसदीय वोर्डमा रहेका १४ जना नेताले आ–आफ्नो पोल्टाबाट झिकेका सूची सदर गराउन खोज्दा काँग्रेस भित्रको किचलो बढेर...
काठमाण्डु, ९ पुस– एकीकृत नेकपा माओवादीका माग सम्वोधन गरेर संविधानसभामा सहभागी गराउन नेपाली काँग्रेस र नेकपा एमाले सहमत भएका छन् । माओवादीले राख्दै आएको उच्चस्तरीय राजनीतिक समितिलाई स्थायी प्रकृतिको बनाउने, एक बर्षभित्र नयाँ संविधान जारी गरी आम चुनाव गराउने, बाह्र बुँदे राजनीतिक सहमति लगायत...
काठमाण्डु, ९ पुस–तराई मधेस दलित अल्पसङ्ख्यक पिछाडावर्ग फाउन्डेसनले संविधानसभा सदस्यका लागि समानुपातिकतर्फको सूची बुझाउँदा मधेसी दलितहरुलाई जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व गराउन राजनीतिक दलहरुसँग माग गरेको छ । देशको कुल दलित जनसङ्ख्याको ६ प्रतिशत मधेसी दलित रहेको र संविधानसभामा उनीहरुको समानुपातिक प्रतिनिधित्व नभएमा उनीहरुको आवाज...
काठमाण्डु, ८ पुस–एकीकृत नेकपा माओवादीले पार्टी संगठन सानो र चुस्त बनाउने तयारी गरेको छ । ठूला र भद्दा आकारको संगठनले कार्य सम्पादनमा पनि समस्या परेको ठहर सहित एकीकृत माओवादीले सानो र चुस्त बनाउने तयारी गरेको हो । केन्द्रीय समिति बैठकको तयारीबारे सोमबार पूर्व पोलिटव्युरो...
काठमाण्डु, ८ पुस–कर्तब्य ज्यान मुद्दा फिर्ता लिने तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले सोमबार खारेज गरेको छ । न्यायाधीशद्वय प्रकाश वस्ती र सुशीला कार्कीको संयुक्त इजलाशले एक बर्ष अघि सरकारले गरेको निर्णय बदर गरिदिएको हो । तीनबर्ष अघि बाबुराम भट्टराई नेतृत्वको सरकारले सिराहाका...
काठमाण्डु, ८ पुस– नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९०औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सरकारले भट्टराईको सम्झनामा ललितपुरको वाडे गाउँमा स्थापना गरेको आश्रममा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वक्ताहरुले स्वर्गीय भट्टराईको राजनीतिक निष्ठा र इमान्दारीताका बारेमा चर्चा...
काठमाण्डु, ८ पुस – चुनावमा भएको भनिएको धाँधलीको छानविन गर्न समिति गठन र उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिने विषयमा एमालेले असहमति जनाएपछि मुख्य तीन दलको बैठक विना निष्कर्ष सकिएको छ । शान्ति कोषको सचिवालय बबरमहलमा बसेको बैठकमा एकीकृत माओवादीले राखेको ५ बुँदे माग तथा...
काठमाण्डु, ८ पुस – समानुपातिक सभासदको अन्तिम नामावलीको सूची तयार गर्न सोमबार बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित भएको छ । विहान ११ बजे बस्ने भनिएको मुख्य तीन दलको बैठक लम्बिएपछि अपरान्ह तीन बजेसम्मका लागि सारिएको थियो । त्यसपछि पनि शीर्ष नेताहरु व्यस्त...
काठमाण्डु, ८ पुस – चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभाग उपमहानिर्देशक राओ हुइहनाले नेपालको संघीयता र संविधान कस्तो हुने भन्ने कुरा स्वयम् नेपाली जनताको छनोटमा निर्भर रहने बताएका छन् । नेपालमा पछिल्लो समयमा धेरै राजनीतिक परिवर्तन आएको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालीको आफ्नो...
काठमाण्डु, ८ पुस । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राजनीतिक दलहरुबीच सहमति भएमा स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उप्रेतीले स्थानीय निकायको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको जानकारी दिएका हुन् । ‘दलहरुले...
काठमाण्डु, ८ पुस–मधेसवादी दलहरु समानुपातिक सभासद चयनको गृहकार्यमा जुटेका छन् । निर्वाचन आयोगले दिएको समयसीमा सकिन दुई दिनमात्र बाँकी रहँदा मधेसवादी दलहरु सभासद चयनको अन्तिम गृहकार्यमा जुटेका हुन् । उम्मेदवार चयनबारे मधेसी जनअधिकार फोरम नेपालले केन्द्रीय समिति बैठकमा छलफल शुरु गरेको छ । केही...