राजनीति

‘काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद पाउँदैन’

२०७० पुष ८ गते २:००

काठमाण्डु, ८ पुस–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुबै पद दिन नसकिने स्पष्ट पारेका छन् । काँग्रेसले दुबै पदमा दावी गर्नु लोकतन्त्रको सिद्धान्त विपरित हुने उनको धारणा छ । दोस्रो संविधानसभाबाट जनताले काँग्रेस बराबरको हैसियत एमालेलाई पनि दिएकाले सोही अनुसार शक्ति...

समानुपातिक सभासद छान्न दलहरु छलफलमा

२०७० पुष ८ गते ०:३४

काठमाण्डु, ९ पुस –समानुपातिक सभासदको नामावलीलाई अन्तिम टुंगो लगाउन राजनीतिक दलहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, मधेसवादी दलहरु छलफलमा जुटेका हुन् । काँग्रेसले संसदीय समितिको बैठकबाट र एमालेले स्थायी कमिटी बैठकबाट समानुपातिक सभासदको सूची टुंगो लगाउदै छन् । काँग्रेसले सम्भवतः मंगलबार...

अन्तर्घातको उजुरी परेकामाथि कांग्रेसले सोध्यो स्पष्टिकरण

२०७० पुष ७ गते १४:०२

काठमाण्डु, ७ पुस– कांग्रेसले निर्वाचनको बेलामा अन्तर्घात गरेको उजुरी परेका केन्द्रीय सदस्य र समानुपातिकतर्फका उम्मेदवरसँग स्पष्टीकरण सोधेको छ । निर्वाचनमा आफ्नै पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेकामाथि अनुशासन समितिले छानबिन सुरु गरेपछि पहिलो चरणमा उजुरी परेकाहरुसँग ४८ घण्टे स्पष्टीकरण सोधेको हो । शनिबार...

सहमतीय सरकार गठनमा सहयोगको अपिल

२०७० पुष ७ गते १२:३६

काठमाण्डु, ७ पुस –  नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनमा सहयोग गर्न दलहरुलाई अपिल गरेको छ । आइतबार सम्पन्न केन्द्रिय समिति बैठकले एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन संविधानसभाको ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न अपिल गरेको...

संघीय समाजवादीबाट ६ जना निस्कासित

२०७० पुष ७ गते १२:२२

काठमाण्डु, ७ पुस – संघीय समाजवादी पार्टीले आफ्ना ६ जना केन्द्रीय सदस्यलाई निस्कासन गरेको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकले पार्टी सदस्यता लिएर निस्कृय रहेका र अन्य पार्टीमा प्रवेश गरेको भन्दै ६ जनालाई निस्कासन गरेको हो । निस्कासनमा पर्नेहरुमा जीवन रानामगर, महालक्ष्मी महत,...

बहालबाला एसएसपी विरुद्ध भ्रष्टाचारको मुद्दा

२०७० पुष ७ गते १२:००

काठमाण्डु, ७ पुस – अञ्चल प्रहरी कार्यालय बागमतीका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ प्रहरी उपरीक्षक प्रेमबहादुर चन्दसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा खरिद गर्दा १ करोड ७९ लाख ८२ हजार ८...

‘सरकार हस्तान्तरणको व्यग्र प्रतिक्षामा छु’

२०७० पुष ७ गते ११:४३

काठमाण्डु, ७ पुस – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि नयाँ सरकार गठन हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले वर्तमान मन्त्रिपरिषद नव निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न व्यग्र प्रतीक्षामा रहेको बताए । आइतबार मोरङको विराटनगरमा बाल सुधार गृह...

एमाओवादी नजाँदा संसद,जाँदा संविधानसभा

२०७० पुष ७ गते ८:४६

काठमाण्डु, ७ पुस–नेकपा एमालेका सचिव शंकर पोखरेलले एकीकृत नेकपा माओवादीले समानुपातिकको सूचि नबुझाए पनि ब्यवस्थापिका संसद सञ्चालन हुने बताएका छन् । उनले एमाओवादीले नामावली नबुझाए पनि सूचि क्रियाशिल रही ब्यवस्थापिका संसद सुझारु हुने र नाम बुझाएपछि संविधानसभामा चल्ने स्पष्ट पारे । उनले भने–‘कुनै दलले...

संविधानसभा गठनमा जटिलता : नेम्बाङ

२०७० पुष ७ गते ८:०३

इलाम, ७ पुस – संविधानसभाका सदस्य तथा इलाम क्षेत्र नं २ बाट निर्वाचित सभासद सुवासचन्द्र नेम्बाङले संविधानसभा गठनमा धेरै जटिलता उत्पन्न भएको बताएका छन् । इलाममा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै नेम्बाङले अघिल्लो संविधानसभाले गरेका महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए...

जनचाहना अनुसार अघि बढन दलहरुलाई सुझाव दिदै पूर्वराजा ज्ञानेन्द्र भारत प्रस्थान

२०७० पुष ७ गते ६:२५

काठमाण्डु, ७ पुस–पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन् । उनी सपरिवार राजस्थानको अजमेर गएका हुन् । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शाहले जनचाहना अनुसार राजनीतिक दलहरु अघि बढे मुलुकले निकास  पाउने धारणा राखे । नेपालमा संविधानसभा निर्वाचन परिणाम...

अन्तर्घातको आरोप लागेका उम्मेदवारलाई कांग्रेसले ४८ घण्टे स्पष्टिकरण सोध्ने

२०७० पुष ६ गते १३:५१

काठमाण्डु, ६ पुस– कांग्रेसको अनुसासन समितिले चुनावमा अन्तर्घातको आरोप समानुपातिकतर्फका उम्मेदवारलाई ४८ घण्टाको समय दिएर स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको समितिको बैठकले यस्तो निर्णय दिएको हो । करिब ३० जना विरुद्ध परेको उजुरीमाथि प्रारम्भिक अध्ययन गर्दै समितिले यस्तो निर्णय गरेको...

‘एक वर्षमा संविधान नबने जनमतसङ्ग्रह’

२०७० पुष ६ गते १२:१४

काठमाण्डु, ६ पुस – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्र नयाँ संविधान जारी हुन नसके समस्यालाई अल्झ्याएर नराखी विवादित विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने बताएका छन् । वज्रयोगिनी गाविसमा शनिबार भवन शिलान्यास कार्यक्रममा नेता नेपालले ६ महिनाभित्र मस्यौदा र एक वर्षभित्र संविधान जारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us