काठमाण्डू, १७ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यसअघि निषेधित क्षेत्र नभएका ठाउँहरूमा पनि राजसंस्थावादी शक्तिहरूको आन्दोलनपछि निषेधित क्षेत्र तोकिनुले सरकार डराएको पुष्टि हुने बताएका हुन् । ‘हिजोसम्म...
काठमाण्डू, १७ जेठ–माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । माओवादी पत्रकारको संस्था प्रेस सेन्टर नुवाकोटले शनिबार विदुरमा गरेको पत्रकार भेटभाटमा उनले शेरा दरबारबारेको छानबिन आफैंबाट सुरु गर्न यसअघि नै सार्वजनिक रुपमा भनिसकेको स्मरण...
नुवाकोट, १७ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाडाका २÷४ सय मान्छे जम्मा गर्दैमा मुलुकमा राजतन्त्र फर्कन नसक्ने बताएका छन् । पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले शनिबार विदुरमा गरेको पत्रकार भेटघाटमा उनले राजावादीहरूको प्रदर्शनले व्यवस्था परिवर्तन नहुने बताए । ‘भाडामा मान्छे ल्याएर...
काठमाण्डू, १७ भदौ– प्रधानमन्त्री केपी ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । राजधानीमा शनिबार बिहान आयोजित एक कार्यक्रममा ओलीले कुनै पनि हालतमा गृहमन्त्रीले राजीनामा नदिने बताए । त्रिभुवन विमानस्थल अध्यागमनबाट दैनिक ५० लाख लिएर युवाहरुलाई विदेश पठाउने प्रकरणमा मन्त्री...
काठमाण्डू, १७ भदौ– प्रधानमन्त्री केपी ओलीले सत्तासझेदार काँग्रेस नेताहरुप्रति कटाक्ष गरेका छन् । शनिबार बिहान राजीनामा आयोजित एक कार्यक्रममा ओलीले सार्वजनिक रुपमा आपसमा भिडन्त नगर्न सुझाए । घर झगडालाई सार्वजनिक बहसको विषय बनाएकामा उनले काँग्रेस नेताहरुप्रति आपत्ति जनाए । घरभित्रको झगडा भित्रै मिलाउन पनि...
काठमाण्डू, १७ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई र अरु अधिकारीले आपत्ति जनाएपछि गृहमन्त्री रमेश लेखक अख्तियारका डिआईपी सरुवाको निर्णयबाट पछि हटेका छन् । नेपाली युवालाई भिजिट भिसामा विभिन्न देशमा पठाउने आवरणमा दैनिक ५० लाख रुपैयाँ ‘सेन्ट्रल कलेक्सन’ गरेर राजनीतिक नेतृत्वसम्म बाँड्ने...
काठमाण्डू, १६ जेठ– सरकारले नारायणहिटी दरबार क्षेत्रमा सभा र जुलुस प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले शुक्रबार उक्त क्षेत्रमा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । ्कारठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दरबार संग्रहालय क्षेत्रमा शनिबारदेखि आगामी असार २४ गतेसम्म निषेधाज्ञा...
काठमाण्डू, १६ जेठ– लामो समयको तिक्ततापूर्ण सम्बन्धपछि कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच राजनीतिक संवाद भएको छ । कोइराला र थापाले संवादहीनता तेड्दै संवाथ थालेका हुन् । दुई नेताबीच शुक्रबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओली...
काठमाण्डू, १६ जेठ–काँग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । रौतहटमा जिउँदै मानिसलाई इटाभट्टामा हालेर जलाएको प्रकरणमा पाँच वर्षदेखि जेलमा रहेका उनी उच्च अदालत विराटनगरको वीरगञ्ज इजलासबाट सफाई पाएपछि बुधबार रिहा भएका थिए । अदालतले उनलाई छाड्दा न्यायिक विचलन भएको भन्दै...
काठमाण्डू, १६ जेठ– यस बर्ष नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।...
काठमाण्डू, १६ जेठ– नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि आज शुक्रबा भेटवार्ता भएको छ । आज बिहान डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन । यसअघि...
काठमाण्डू, १६ जेठ– नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाण्डू रहेका श्रेष्ठलाई काठमाण्डू उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो । रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा श्रेष्ठलाई...