काठमाण्डू, १७ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई र अरु अधिकारीले आपत्ति जनाएपछि गृहमन्त्री रमेश लेखक अख्तियारका डिआईपी सरुवाको निर्णयबाट पछि हटेका छन् । नेपाली युवालाई भिजिट भिसामा विभिन्न देशमा पठाउने आवरणमा दैनिक ५० लाख रुपैयाँ ‘सेन्ट्रल कलेक्सन’ गरेर राजनीतिक नेतृत्वसम्म बाँड्ने...
काठमाण्डू, १६ जेठ– सरकारले नारायणहिटी दरबार क्षेत्रमा सभा र जुलुस प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले शुक्रबार उक्त क्षेत्रमा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । ्कारठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दरबार संग्रहालय क्षेत्रमा शनिबारदेखि आगामी असार २४ गतेसम्म निषेधाज्ञा...
काठमाण्डू, १६ जेठ– लामो समयको तिक्ततापूर्ण सम्बन्धपछि कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच राजनीतिक संवाद भएको छ । कोइराला र थापाले संवादहीनता तेड्दै संवाथ थालेका हुन् । दुई नेताबीच शुक्रबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओली...
काठमाण्डू, १६ जेठ–काँग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । रौतहटमा जिउँदै मानिसलाई इटाभट्टामा हालेर जलाएको प्रकरणमा पाँच वर्षदेखि जेलमा रहेका उनी उच्च अदालत विराटनगरको वीरगञ्ज इजलासबाट सफाई पाएपछि बुधबार रिहा भएका थिए । अदालतले उनलाई छाड्दा न्यायिक विचलन भएको भन्दै...
काठमाण्डू, १६ जेठ– यस बर्ष नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।...
काठमाण्डू, १६ जेठ– नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि आज शुक्रबा भेटवार्ता भएको छ । आज बिहान डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन । यसअघि...
काठमाण्डू, १६ जेठ– नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाण्डू रहेका श्रेष्ठलाई काठमाण्डू उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो । रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा श्रेष्ठलाई...
काठमाण्डू, १६ जेठ– सत्ता घटक दल एमालेका उपमहासचिव समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाका विष्णु रिमालले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि बिहीबार संसद्मा पेस गरिएको नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आएको बताएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस...
काठमाण्डू, १६ जेठ– पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीश विरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको हो । युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु...
काठमाण्डू, १६ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन । जेठ...
काठमाण्डू, १६ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन् । शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, १६ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन् । शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ...