राजनीति

राजावादीले सुरु गरे धर्ना

२०८२ जेठ १८ गते १६:०७

काठमाण्डू, १८ जेठ– राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर गत १५ जेठ यता काठमाण्डूमा प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना...

कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भनेः खास लडाइँ भोलिबाट सुरु हुन्छ

२०८२ जेठ १८ गते १५:४०

काठमाण्डू, १८ जेठ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन । अन्यथा भोलिबाट काठमाण्डू ठप्प पार्ने उनले चेतावनी दिएका छन । आज काठमाण्डूमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ । त्यसपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष...

त्रिविमा तोडफोड गर्ने नेविसंघ कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढ्यो

२०८२ जेठ १८ गते १३:३५

काठमाण्डू, १८ जेठ– त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको कार्यालयमा तोडफोडमा संलग्न सत्तारुढ काँग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढेको जनाएको छ । त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गतको सूचना तथा जनसम्पर्क महाशाखाले शनिबार विज्ञप्ति जारी गरेर उपकुलपतिको सचिवालय तोडफोड गर्ने तथा पदाधिकारीहरूलाई धम्की तथा आक्रमण गर्न खोज्नेमाथि...

गृहमन्त्रीको बचाउमा गर्दै प्रधानमन्त्रीले विपक्षीलाई भनेः बच्चाले खेलौना मागेझैँ राजीनामा माग्न पाइँदैन

२०८२ जेठ १८ गते १२:५१

काठमाण्डू, १८ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने विपक्षी दलहरूको मागलाई ‘निराधार र अनुचित’ भन्दै गृहमन्त्रीले कुनै हालतमा राजीनामा दिन नमिल्ने तर्क गरेका छन । हिजो शनिबार काठमाण्डूमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘हाफ म्याराथन’को शुभारम्भपछि...

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

२०८२ जेठ १८ गते ११:१८

काठमाण्डू, १८ जेठ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जनवादी हङकङबाट स्वदेश फर्किएका छन् । राणा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्किएकी हुन् ।...

४० वर्षदेखि अलपत्र सडक निर्माणमा जुटेका जनप्रतिनिधि

२०८२ जेठ १८ गते ७:५७

काठमाण्डू, १८ जेठ– लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्रालयमन्त्री सरोज थापा (रोज राणा) ले निर्वाचनका क्रममा मतदाता समक्ष गरेका बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले विकासमा पछि परेको जिल्लाको मुहार परिवर्तन गर्ने आफ्नो बाचा नबिर्सिएको बताए । जिल्लाको अति दुर्गम बाहाने–स्याउलीबाङ...

त्रिविमा काँग्रेस विद्यार्थीको गुण्डागर्दी निन्दनीय छः विष्णु रिजाल

२०८२ जेठ १८ गते ७:१७

काठमाण्डू, १८ जेठ- एमाले नेता विष्णु रिजालले सत्ता साझेदार काँग्रेस विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयमा खुलेआम गुण्डागर्दी र आक्रमण गरिरहेको भन्दै निन्दा गरेका छन् । रिजालले विद्यार्थी राजनीतिबाटै आएका मन्त्री र महामन्त्री बनेकाहरुको मौनता र संरक्षणले विश्वविद्यालयका पदाधिकारी असुरक्षित बनेको र शैक्षिक वातावरणलाई नै...

पुथ्वीपथ भनेको मारकाट पथ हो, पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेः ओली

२०८२ जेठ १७ गते २२:२८

kp oli काठमाण्डू, १७ जेठ–प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाण्डूमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले केही मानिसहरू अहिले आएर ‘पृथ्वीपथ’ भनिरहेको तर पृथ्वीनारायण शाहले त्यतिबेला गरेजस्तै आफूबाहेक अरूलाई मास्ने कुरा अहिलेको...

गृहमन्त्री लेखकले राजीनामा दिनैपर्छः कोइराला

२०८२ जेठ १७ गते २२:२१

खोटाङ, १७ जेठ– कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने धारणा दोहो-याएका छन् । हलेसीमा शनिबार आयोजित एक कार्यक्रममा कोइरालाले भिजिट भिसाका नाममा मानव तस्करी भएको प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् । यसअघि पनि कोइरालाले लेखकले नैतिकताका आधारमा राजीनामा...

नेताहरुले काम नगर्दा गणतन्त्रमा प्रश्न उठ्योः झाँक्री

२०८२ जेठ १७ गते २१:५७

काठमाण्डू, १७ जेठ–नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा झाँक्रीले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष र संविधान जारी गरेको करिब १० वर्षमा प्रश्न उठ्नुमा सोच्न जरुरी रहेको बताएका हुन् । ‘गणतन्त्रमा प्रश्न...

सडकमा मकै पोलेर बेच्ने र मध्यम वर्गका लागि सरकारले काम गरेनः योगेश

२०८२ जेठ १७ गते २१:४९

ललितपुर, १७ जेठ–एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा भट्टराईले राज्य नजिक रहेको अनुभूति जनताले नगरेको बताउँदै दल र नेताहरू रूपान्तरित हुनुपर्ने बताएका हुन् । ‘सुशासन, डेलिभरीका कुराहरु छन् ।...

देउवाले भन्दा राम्रोसँग प्रधानमन्त्री चलाउने मान्छे काँग्रेसमा धेरै छन्ः गगन थापा

२०८२ जेठ १७ गते २०:५५

ललितपुर, १७ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र सभापति शेरबहादुर देउवाभन्दा राम्रोसँग प्रधानमन्त्री चलाउन सक्ने दर्जनौं नेताहरू रहेको दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति देउवाभन्दा राम्ररी प्रधानमन्त्री चलाउन सक्ने व्यक्तिहरू कांग्रेसभित्र रहेको बताएका हुन् । ‘अहिलेको सभापति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us