राजनीति

अनेरास्ववियुलाई एमालेको निर्देशन: ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू

२०८२ जेठ १६ गते ११:१८

काठमाण्डू, १६ जेठ– एमाले निकट अनेरास्ववियुको यही महिना हुने महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले जेठ १४ गते जारी गरेको परिपत्र अनुसार यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौँको कीर्तिपुरमा हुने अनेरास्ववियुको २४ औँ महाधिवेशनमा...

सरकारले बलियो बजेट ल्याउन सकेनः वर्षमान पुन

२०८२ जेठ १५ गते १८:३९

काठमाण्डू १५ जेठ– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार बलियो भनिए पनि बलियो बजेट ल्याउन नसकेको तर्क गरेका छन । बजेटबारे उपमहासचिव पुनले भने, ‘बलियो सरकार हो, बलियो खालको बजेट आउनुपथ्र्यो । तर आशा जगाउन सकेन ।’ बजेटको आकार बढेपनि...

बढ्यो वृद्धभत्ताको उमेर, अब ७० वर्ष पुग्नु पर्ने

२०८२ जेठ १५ गते १८:१६

काठमाण्डू १५ जेठ– सरकारले सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो । आज बिहिबार (उपप्रधान) एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । यो सँगै...

यस्तो छ सरकाले आ.व ०८२–०८३ को लागि विनियोजन गरेको बजेटको पूर्णपाठ

२०८२ जेठ १५ गते १७:४४

काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (बिहिबार) उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

२०८२ जेठ १५ गते १७:३५

काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोड अर्ब करोड लाख हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । आज (बिहिबार) उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका...

सकियो आजको राजावादी प्रदर्शन, भोलि फेरि

२०८२ जेठ १५ गते १७:२८

काठमाण्डू १५ जेठ– १५ जेठका लागि राप्रपासहितका राजावादी समूहले आज तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् । बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो...

कारोबार नगर्ने कम्पनीले पनि राजश्व तिर्नैपर्ने व्यवस्था खारेज

२०८२ जेठ १५ गते १७:२०

काठमाण्डू, १५ जेठ– सरकारले आर्थिक कारोबार नगरेका कम्पनीले पनि राजश्व तिर्नैपर्ने बाध्यकारी व्यवस्था हटाएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवास्था खारेज गरिएको बताए । यसअघि कारोबार नगर्ने कम्पनीले...

गणतन्त्र नढालेसम्म आन्दोलन जारी राखिनेछः लिङदेन

२०८२ जेठ १५ गते १७:०४

काठमाण्डू, १५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र नढलेसम्म आफूहरुको आन्दोलन जारी रहने घोषणा गरेका छन् । विभिन्न राजावादी समूहले बिहीबार राजधानीमा गरेको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आजको आन्दोलन कास्टिङ मात्र भएको दाबी गरे । राप्रपा, राप्रपा नेपाल र...

आलमलाई सफाई दिइनु न्यायालयको इतिहासमा कलंकः नारायणकाजी

२०८२ जेठ १५ गते १५:५१

काठमाण्डू, १५ जेठ– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ईटाभट्टामा जिउँदै मानिस जलाउने कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाई  दिने न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै नबिर्सने टिप्पणी गरेका छन् । न्यायाधीशहरुले आलमलाई सफाइ दिएर कलंकको कालो टिका लगाएको टिप्पणी उनले गरे । उक्त...

राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा

२०८२ जेठ १५ गते १५:४२

काठमाण्डू १५ जेठ– काठमाण्डूमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ । केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो । आज (बिहिबार) राजावादी समुहले राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै काठमाण्डूमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि...

सुरु भयो राजावादीको प्रदर्शन

२०८२ जेठ १५ गते १५:२२

काठमाण्डू १५ जेठ– राजसंस्था पुनर्स्थापनाको र हिन्दु राज्यको माग गर्दै राजावादी समुहले आज (बिहिबार) काठमाण्डूमा आन्दोलन गरेका छन । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित हुँदैछ ।...

संघीय संसद्को संयुक्त बैठक केहीबेरमा

२०८२ जेठ १५ गते १५:१७

काठमाण्डू १५ जेठ– संघीय संसद्को संयुक्त बैठक केहीबेरमा सुरु हुँदै छ । संघीय संसद् भवनमा बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ०८२–०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्र्दै छन । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us