सुरु भयो राजावादीको प्रदर्शन
काठमाण्डु टुडे
२०८२ जेठ १५ गते १५:२२ मा प्रकाशित
काठमाण्डू १५ जेठ– राजसंस्था पुनर्स्थापनाको र हिन्दु राज्यको माग गर्दै राजावादी समुहले आज (बिहिबार) काठमाण्डूमा आन्दोलन गरेका छन ।
राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित हुँदैछ ।