बढ्यो वृद्धभत्ताको उमेर, अब ७० वर्ष पुग्नु पर्ने

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १८:१६ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

आज बिहिबार (उपप्रधान) एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us