
काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज (बिहिबार) उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ ।
चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ ।
यस्तो छ सरकाले आ.व ०८२–०८३ को लागि विनियोजन गरेको बजेटको पूर्णपाठ
बजेट_२०८२_८३[1].pdf बजेट २०८२_८३