आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १७:३५ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोड अर्ब करोड लाख हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

आज (बिहिबार) उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

यसमध्ये चालु खर्च ११ खर्ब खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, ४ खर्ब ७ अर्ब ८९ करोड अर्थातः २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब अर्ब २४ करोड रुपैयाँ अर्थातः १९.३ करोड विनियोजन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us