पत्रपत्रिकाबाट

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री भन्दा मन्त्री धनी

२०७० चैत ५ गते ५:४३

काठमाण्डु, ५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नाममा सम्पत्ति नभएको विवरण पेस गरेका छन्। कोइरालाले घरजग्गा चल सम्पत्ति, ब्यांक तथा वित्तीय संस्थामा रहेको नगद, शेयर तथा धितोपत्र खरिद, सवारीसाधन र कृषि उत्पादन सबै शीर्षकमा केही छैन भनेका छन् भने ऋण लिएको वा दिएकोबारे...

विश्वकप क्रिकेट : बंगलादेशले बल्ल चिन्यो नेपाल

२०७० चैत ४ गते १:३२

आइसिसी टी –२० विश्वकप क्रिकेट सुरु हुनुअघि बंगलादेशमा समाचार संकलन गर्ने नेपाली खेलपत्रकारसँग बंगलादेशका खेलाडीले नेपालको क्रिकेटबारे खासै नसुनेको प्रतिक्रिया दिएका थिए । एकै समूहमा परेपनि बंगलादेशी खेलाडीका भनाइ हास्यास्पद थियो । तर, हङकङलाई हराएपछि बंगलादेशी खेलाडीका भनाइ फेरिएको छ । सोमबार खेलको पूवसन्ध्यामा...

डिभी र पिआर लिने सरकारी कर्मचारीलाई कारवाही

२०७० चैत १ गते १:२६

काठमाण्डु, १चैत – सरकारले बिभिन्न देशका डिभी र पिआर लिने सरकारी कर्मचारीलाई कारवाही गर्ने भएको छ । त्यस्ता सरकारी कर्मचारीको सूची बनाएर सुरुमा जगेडामा राखेर कारवाहि पक्रिया थाल्ने सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ । सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले डिभी र पिआर लिएर बसेकामा...

मन्त्रिले नै टेर्दैनन् प्रधानमन्त्रीलाई !

२०७० फागुन २९ गते १:२०

काठमाण्डु, २९ फागुन – प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद् आफैले आफ्ना लागि गरेका निर्णय उल्लघंन गरेको छ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का २१ मन्त्रीले सम्पत्ति विबरण सार्वजनिक गर्ने निर्णय कार्यान्वयन नगरेका हुन् । प्रधानमन्त्री कोइरालाले १३ फागुनमा मन्त्रिपरिषद् बिस्तार गरेसँगै बसेको पहिलो बैठकले १५ दिनभित्र मन्त्रिपरिषद्का...

कृषिमा परनिर्भरता घटाउन जोड

२०७० फागुन २७ गते ७:२१

कृषकले उत्पादित वस्तुको सहज बजार पहुँच नपाउनु, कृषिमा छिमेकी देश सरह अनुदानको व्यवस्था नहुनु र जनशक्ति विदेश पलायन हुनु जस्ता कारणले कृषिजन्य वस्तुको समेत निर्यातको तुलनामा आयात ज्यादै बढी हुँदै गएको विज्ञहरुले बताएका छन्। आर्थिक वर्षको छ महिनामा मात्रै कृषि उत्पादनको निर्यातभन्दा झण्डै पाँच...

‘प्रमाणीकरण विवाद सोमबार टुङ्गो लगाइने’

२०७० फागुन २५ गते १८:०७

 नेकपा एमालेका एक जना नेताले नयाँ संविधानको प्रमाणीकरणबारेको विवाद सोमबारसम्म टुङ्गो लाग्ने बताएका छन्।विवादित विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र एमालेका नेताहरु आइतबार अवेरसम्म छलफलमा थिए। त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच छुट्टै कुराकानी भएको थियो।त्यसपछि दुई दलका...

क्रिकेट प्रिमियर लिग क्यान आफैले गर्ने

२०७० फागुन २५ गते १:२०

काठमाण्डु, २५ फागुन – नेपाल प्रिमियर लिग एनपिएलको स्वामित्व र आयोजनाको जिम्मेवारी नेपाल क्रिकेट संघले नै लिने भएको छ । राष्ट्रिय लिगको आयोजना गर्ने जिम्मा निजी दिने अध्यक्ष टंक आङबुहाङ्को निर्णयलाई बोर्डले अस्वीकार गरेको छ । निजी कम्पनीलाई दिने सहमति भएकोमा एसियाली क्रिकेट काउन्सिल...

प्लाष्टिकको झोलामा छोरी भेटिइन्

२०७० फागुन २४ गते २:३८

काठमाण्डु, २४ फागुन – मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति वार्ड अघिल्तिर एक हुल कुकुर पलाष्टिकको झोलमा लुछाचुडी गर्दै थिए । अस्पतालमा ओहोरदोहोर गर्नेलाई त्यतातिर कुनै मतलव थिएन् । जव कुकुरले तान्दै गरेको झोलाबाट बेवारिसे शिशु शव भुँइमा फुत्त खस्यो, अस्पतालमा दिनभर खैलाबैला मच्चियो ।...

अफ्रिकी डान्स सेन्टरमा नेपाली चेली

२०७० फागुन २४ गते १:४०

काठमाण्डु, २४ फागुन – विश्वले आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहदा, नेपाली चेलीहरु अफ्रिकी मुलुकमा आफ्नो जिऊ सकि नसकिन मर्कारहेका छन् । झापा, बुधाबारे घर भएकी २१ बर्षीया सुस्मिता शर्मा पूर्वी अफ्रिकी मुलुक केन्याको राजधानी नैरावी पुगेको ७ दिन भयो । झापाको काँकडभिट्टा हुँदै...

सात तलाबाट हामफालेर आत्महत्या

२०७० फागुन २३ गते १:१९

काठमाण्डु, २३ फागुन – भविष्यमा डाक्टर बन्ने ठूलो सपना बोकेर एमबिबिएसको तयारी गरेका युवकले आत्महत्या गर्लान् भन्ने धेरैलाई नलाग्न सक्छ । तर काठमाण्डुमा एमबिबिएसको तयारी कक्षा लिइरहेका एक युवकले क्लास सकिएपछि आत्महत्या गरेका छन् । पुतली सडकको नेम इन्स्टिच्युटमा एमबिबिएसको तयारी कक्षा लिइरहेका १८...

उपत्यकामा तेल अभाव, कस्ले लुकायो ?

२०७० फागुन २२ गते १:४१

काठमाण्डु, २२ फागुन –शनिवार र आइतवार सरकारी विदा परेको बहानामा उपत्यकाभरी पेट्रोलियम पदार्थको अभाव देखियो । धेरैजसो पेट्रोलपम्पमा गाडीको लामो लाइन थियो । व्यापारीले बुधावारदेखि इन्धन पाइने बताएका थिए । तर बुधावर बेलुकसम्म पनि लाइन उस्तै थियो । सरकारी विदाले गर्दा तेल अभाव भएको...

एनपिएल लिगमा विवाद, एसिसीले रोक्न सक्ने

२०७० फागुन २२ गते १:२५

काठमाण्डु, २२ फागुन –नेपाल प्रिमियर लिग  ( एनपिएल) क्रिकेट प्रतियोगिता सुरु नहुँदै विवादमा तानिएको छ । एनपिएल नाम राखिए पनि आयोजक निजी कम्पनी भएकाले एसियाली क्रिकेट परिषद् (एसिसी) ले आपत्ति जनाएको छ । एसिसीले एनपिएलबारे प्रश्न उठाउँदै क्यानलाई पत्राचार गरिसकेको छ । पत्रमा म्याच...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us