काठमाण्डु, १२ वैशाख – शाहीकालमा जिल्ला विकास समिति काठमाण्डुका तत्कालीन पदाधिकारीहरुले सरकारले सुविधाका लागि दिएको मोबाइल फोनसमेत फिर्ता गरेका छैनन् । ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा चुनिएका पदाधिकारीले मोबाइलसमेत पचाए । आफू सरुवा हुँदा वा अवकाश पाउँदा सरकारबाट पाएको मोबाइललगायतका जिन्सी...
सरकारले हालै हिउँपहिरोमा परी ज्यान गुमाएका १३ जना शेर्पा आरोही तथा पथप्रदर्शकहरुका परिवार तथा घाइतेहरुलाई थप आर्थिक सहायता उपलब्ध गराइने जनाएको छ। आरोहणसँग सम्बद्ध विभिन्न पक्षले उठाएका सुविधा वृद्धिसहितका केही माग सम्बोधन गर्नेसम्बन्धमा मंगलबारसम्ममा सुझाव पेश गर्ने गरी एउटा कार्यदलसमेत गठन गरिएको छ। पर्वतारोहणमा...
काठमाण्डु, ९ वैशाख – कक्षा ११ र १२मा भर्ना भएका धेरै बिद्यार्थी पढ्दा पढ्दै वैदेशिक रोजगारमा जाने गरेको शिक्षक र उच्च माध्यमिक शिक्षा परिषद्ले अनुमान लगाएका छन् । भर्ना, रजिष्ट्रेसन र परीक्षा फाराम भरेका विद्यार्थी संख्याका आधारमा उच्च शिक्षा अध्ययरत करिव दुई लाख विद्यार्थी...
काठमाण्डु, ७ वैशाख – नयाँ प्रहरी नियमावली ल्याएर सरकारले बढुवा प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषदको विधेयक समितिमा रहेको नियमावली सोमाबार पास गरी बढुवा प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । नियमावलीले गृहमन्त्रीलाई एआइजी बढुवामा कुनै अधिकार दिएको छैन् । गृहसचिवको अध्यक्षतामा रहने...
काठमाण्डु, ५ वैशाख – नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई बुझाउनुपर्ने रकम दिन सरकारले बेवास्ता गर्दा उपभोक्ताले एक सातादेखि पेट्रोलियम पदार्थको चर्को अभाव खेप्नुपरेको छ । आइओसीलाई बक्यौता तिर्न माघदेखि नै माग गरे पनि तीन महिनासम्म पनि रकम दिने बिषयमा अर्थ मन्त्रालयले छलफल नै...
काठमाण्डु, ४ बैशाख – केन्द्रीय रक्तसञ्चार केन्द्रबाट पाँच सय २५ रुपैयाँ तिरेर लगेको रगतलाई धापासीस्थित ग्राण्डी अस्पतालले पाँच घण्टापछि १४ सय ५० रुपैयाँमा बिक्री गरेको छ । अस्पतालले अर्को दिनका लागि भन्दै २२ चैतको राति ९ बजे लगेको दुई पिन्ट होलब्लड पाटन अस्पतालमा उपचार...
ढिलाइसंगै लागत तीव्र रुपले बढेपछि महत्वाकांक्षी मेलम्ची आयोजना पुरा गर्न आर्थिक स्रोत जुटाउन प्रयास गरिरहेको नेपाल सरकारलाई एसियाली विकास बैंक (एडीबी) ले करीब साढे २ अर्ब रुपैयां थप ऋण दिने भएको छ। करीब डेढ दशक भइसक्दा पनि पुरा हुन नसकेको उक्त आयोजना पछिल्लो सरकारी...
निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन सम्बन्धी नयाँ कानुनी प्रावधानलाई अन्तिम रुप दिदैँ तल्लो तहमा महिला र पुरुषको बराबर उम्मेदवारी हुनुपर्ने प्रस्ताव गरेको छ। स्थानीय चुनावसँग सम्बन्धित कानुनलाई शंसोधन गर्न प्रस्तावित गरिएको उक्त विधेयकले स्थानीय निकायमा महिलाको प्रतिनिधित्व बढाउने लक्ष्य लिएको देखिन्छ। आइतबार सरकारलाई बुझाइने...
काठमाण्डु, १५ चैत –कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याइएका १० महिने बालको पेटबाट चिकित्सकहरुले सात महिनाको भु्रण निकालेका छन् । शल्यक्रिया गर्दा ट्यूमरका रुपमा विकसित हुँदै गएको भु्रणको तौल तीन सय ग्राम थियो । भु्रण निकालेपछि बालकको अवस्था सामान्य हुँदै गएको छ । सर्लाही...
काठमाण्डु, १४ चैत – काठमाण्डु महानगरपालिकाका हजार प्रति राजस्व रसिद गायब भएका छन् । मुद्रण बिभाग सिंहदरवारबाट बागदरवारस्थित महानगरपालिका कार्यालय लैजाँदा ती रसिद हराएका हुन् । गत बर्ष मंसिरमा जिन्सी शाखाकै पहलमा राजस्व महाशाखाका पियन सूर्यप्रसाद गौतमले बिभागबाट ल्याएर महानगरको गेटमा रसिद छाडिदिएको तर...
कार्यकर्ता तथा सर्वसाधारणले आफ्ना पीरमर्का अब कांग्रेस केन्द्रीय कार्यालयमै राख्न पाउने भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटार, सिंहदरबारमा गएर मात्र मन्त्रीहरूलाई भेट्दा झन्झटिलो हुने भन्दै कांग्रेसले केन्द्रीय कार्यालयमै मन्त्रीलाई भेटिने व्यवस्था मिलाएको हो । ‘सिंहदरबारमा सबै नेता, कार्यकर्ता र सर्वसाधारणको पहुँच सहज नहुने भएकाले केन्द्रीय...
काठमाण्डु, ८ चैत – नेपाली क्रिकेटले आइसिसी ट्वान्टी ट्वान्टी विश्वकप खेल्नुअघि धेरै ठूलो सपना पालेको थिएन् । पहिलो पटक विश्वकपमा सहभागी नेपालको मुख्य लक्ष्य नेपाली क्रिकेटलाई विश्वसामु चिनाउने थियो । प्रतियोगिताअघि ढाकामा कप्तान पारस खड्का आत्मविश्वासी ढंगले प्रस्तुत हुँदै यही लक्ष्यमाथि प्रकाश पार्दै आएका...