मुस्ताङ, ५ असार–बूढाबूढी भन्छन्, लुगाफाटोजस्तै खेतीवाली पनि समयअनुसार गर्नु पर्दो रहेछ । यतिबेला मध्य मुस्ताङमा स्याउका रुखमा ढकमक्क फूल खेलिरहेको छ तर केही समयअघि सम्म स्याउको उत्पादन राम्रो मानिने तल्लो मुस्ताङको कुन्जो र लेते गाविसमा भने स्याउको फूल हेर्न अन्यत्र जानु पर्ने बाध्यता छ...
काठमाण्डु, ३ असार –विभिन्न अनलाइन पोर्टलको सुचनालाई सही मान्ने हो भने नेपालको सबैभन्दा कम तौलको सिक्कामा रेकर्ड बनाएको छ । संसारकै सबैभन्दा हलुका सून्य दशमलव ००२ ग्राम को सिक्का नेपालमा बनेको भनेर विभिन्न वेबसाइटहरुले उल्लेख गरेको समाचार कान्तिपुर दैनिकमा छ । जसमध्ये एउटालाई आधार...
हङकङ, जेष्ठ २१ -प्रधानमन्त्री सुशील कोइराला चीनको कुनमिङमा हुने ‘साउथ एसिया एक्स्पो’ उद्घाटनमा सरिक हुन निम्तो पाउने सबैभन्दा पहिलो उच्चस्तरीय विदेशी पाहुनाहुन् । नेपाल एक्स्पोको ‘थिम कन्ट्री’ हो । यसैले पनि दक्षिण पश्चिमीप्रान्त युनानका गभर्नर ली जिहङ स्वयं काठमाडौं पुगी करिब अढाई महिनाअघि गतचैत...
काठमाण्डु,वैशाख ३० -न्याय परिषद्ले सर्वोच्चमा स्थायी न्यायाधीशमा सिफारिस गरेका ८ मध्येवैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रबाहेक सबै गम्भीर विवादमा मुछिएका छन् ।जोशी र चोलेन्द्रशमशेर राणालाई सर्वोच्चका विभिन्न इजलासले नै कारबाहीगर्नुपर्ने ठहर गरिसकेका छन् । विवादास्पद न्यायाधीशहरूलाई परिषद्ले यसअघिकार्यक्षमता अभाव, विवादग्रस्त छवि र खराब आचरणका कारण...
काठमाण्डु, २६ काठमाण्डु –संसदीय सुनुवाई बिषेश समितिमा सर्वोच्च अदालतका लागि सिफारिस आठ स्थायी न्यायाधीशबारे चर्को विवाद भएको छ । उजुरीमाथि प्रारम्भिक छलफल गर्न बिहीबार बसेको बैठकमा नाम अनुमोदन गर्ने – नगर्ने बिषयमा सत्तारुढ दल नै विभाजित भएका छन् । विवादस्पद नाम भए पनि अनुमोदनको...
काठमाण्डु , १८ वैशाख – एसियाली क्रिकेट काउन्सिल एसिसी प्रिमियर लिगअन्र्तगत नेपालले आफ्नो पहिलो खेलमा आज संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको सेलङगोर टर्फ क्लव क्वालालम्पुरमा केहीबेरमा सुरु हुने छ । एसिसीले यसअघि एसियाका टेस्ट नखेल्ने एसोसिएट र एफिलिएट राष्ट्रका लागि ५०...
काठमाण्डु, १८ वैशाख– मेरो नाम वीरबहादुर । नेपालका लागि इजरेली राजदूत हनान गोडरले जोक गरेका होइनन्, बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्नुअघि आफ्नो परिचय दिँदा हल भने हाँसोले गुञ्जियो । ‘नेपाल आएपछि नेपाली नाम राखें, नेपाली भाषा सिकें, नेपाली भाषामै हनानले आफ्नो नेपाल...
काठमाण्डु, १८ वैशाख – व्यवस्थापिका संसद्ले संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने बिषयलाई बिर्सेको छ । चुनावमा नराम्रो नतिजा आएपछि धाँधली भएको भन्दै एकीकृत नेकपा माओवादीले चकोै विरोध गरेपछि संसदीय छानविन समिमि गठनको सहमति भएको थियो । दलहरुबीच सहमति भए...
काठमाण्डु, १७ वैशाख –एकीकृत माओवादी राष्ट्रिय सम्मेलनमा राष्ट्रियताबारे बहस हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक दस्तावेजमा राष्ट्रिय स्वाधिनताबारे महत्वका साथ उल्लोख गरेपछि त्यसबारे छुट्टै बहस हुने भएको हो । विराटनगरमा बिहीबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्तावेज दाहालले भारतसँगका...
काठमाण्डु, १७ वैशाख – पर्यटन बोर्डले नेपाल आउने पाहुनाबाट लिइने पर्यटक सेवा शुल्क लगायतबाट आउने रकम सार्वजनिक ऐनसमेतको अपव्याख्या गरी मनोमानी ढंगबाट खर्च गरेको खुलेको छ । कान्तिपुर दैनिकले छापेको छ ‘आर्थिक विनियमावली २०१३’मा संशोधन गरी प्मुख कार्यकारी अधिकृतलाई ऐनले तोकेभन्दा धेरै बढी सीधै...
काठमाण्डु, १७ वैशाख – प्रहरीले पूर्वाधार विकास गरेर उपत्यकाको रात्रिकालीन व्यवसाय २४सै घण्टा सञ्चालन गर्न दिने भएको छ । प्रहरीको माग अनुसार व्यवसायीहरु पूर्वाधार विकासमा लागेका छन् । ठमेल, दरबारमार्ग, सुन्धारालगायतका क्षेत्रमा रात्रिकालीन व्यवसाय सुरक्षित र मर्यादित रुपमा रातभरि सञ्चालन गर्न दिने प्रहरीले जनाएको...
काठमाण्डु,१६ वैशाख – एसीसी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन नेपाली टोली मंगलबार मेलसिया प्रस्थान गर्ने भएको छ । एक महिनाअघि बंगलादेशमा सम्पन्न टीट्वान्टी विश्वकपमा उत्साहजनक प्रर्दशन गरेर फर्किएपछि नेपाली टोलीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । प्रशिक्षक पुबुदु दासानायकेले छोटो तयारी भए पनि नेपाल...