पत्रपत्रिकाबाट

बेनी आक्रमणको राइफलले यार्सा लुटियो

२०७१ साउन ६ गते १:२५

काठमाण्डु, ६ साउन – सशस्त्र द्वन्द्वकालमा सुरक्षा निकायबाट लुटिएका हतियार माओवादीका पुर्वलडाकुले यार्सागुम्बा लुट्न प्रयोग गरेको भेटिएको छ । तत्कालिन माओवादी लडाकुले २०६० सालमा म्याग्दी आक्रमणका बेला सुरक्षाकर्मीबाट लुटेको स्वचालित एके ४७ राइफल गत असार पहिलो साता डोल्पामा यार्सा लुट्न प्रयोग गरेका हुन् ।...

प्रेमिका विवादमा क्‍याम्‍पसमा आगलागी

२०७१ साउन ५ गते ३:४७

काठमाण्डु, ५ साउन– प्रेमिकाका विषयमा दुई विद्यार्थीबीच उत्पन्न विवादले आइतबार उग्र रूपलिँदा त्रिचन्द्र क्याम्पसमा रहेको बीपी पुस्तकालयमा आगलागी भएको छ।आगलागीबाट पुस्तकालयका पुस्तक, टेबुल, कुर्सी, सोफालगायतका भौतिक सामग्रीजलेर नष्ट भएका छन्। बीएस्सी प्रथम वर्षमा अध्ययनरत एकछात्रालाई मन पराउने विषयमा सोही क्याम्पसमा अध्ययनरत प्रेम केसी र...

एमाओवादी-भारत सम्बन्ध चिसिंदै

२०७१ साउन ५ गते ३:१२

काठमाण्डु, ५ साउन– दोस्रो संविधानसभा चुनावमा भारतीय पक्षले एमाओवादी पहिलो पार्टी बन्ने विश्वास दिलाएको थियो र त्यसमा ढुक्क थिए, अध्यक्ष पुष्पकमल दाहाल पनि । तर उल्टो परिणाम आएपछि दाहाललगायत एमाओवादी नेतृत्व छाँगाबाट खसेजस्तै भए । अनि ठाने-धोका भयो । पार्टी तेस्रो स्थानमा झरेपछि एमाओवादीले ‘बाह्य...

म माग्दिन दिएको जिम्मेवारी पूरा गर्छु : खनाल

२०७१ साउन ४ गते १:२५

काठमाण्डु, ४ साउन –पार्टीमा कार्यकारी पदबाट बिदा भएका एमाले निवर्तमान अध्यक्ष झलनाथ खनालको अबको बाटो कुन होरु आकर्षक व्यक्तित्वका धनी नेतामध्ये अग्रपंक्तिमा पर्ने खनालले जबाफ दिए, अब म पार्टीको कार्यकारी पदतिर फर्किन्नँ। राज्य, जनता र पार्टीले मेरो योग्यता र क्षमताले भ्याउने जिम्मेवारी दिए वहन...

हँदाहुँदा झिंगा तस्करी !

२०७१ साउन ३ गते ७:३१

नेपालबाट चीनतिर रक्तचन्दन तस्करी नौलो समाचार रहेन । नौलैचाहिँ के छ भने सीमावर्ती तिब्बती सहर खासामा अकल्पनीय मूल्यका साथ बिक्री हुने गरी नेपाल हुँदै ठूलो परिमाणमा झिंगा जान्छ । अर्को अचम्म, हजामले काटेको तपाईंको कपाल पनि तस्करी भएर त्यहीं पुग्न सक्छ । तिब्बतको तस्करी...

निजी जहाज चढेर कतारका महान्‍यायधिवक्ता नेपाल भ्रमणमा

२०७१ साउन ३ गते १:५१

काठमाण्डु,३ साउन –कतारका महान्यायाधिवक्ता ९एटोर्नी जनेरल० डा। अलिदिन फितास अलमेरीले आफ्नो निजी जहाजमा नेपाल भ्रमण गरेका छन्। उनी उडान नम्वर क्युआर ७४५१ को जहाजबाट आफ्ना ६ जना सहकर्मीसहित बिहीबार बिहान ७स्५० मा दोहाबाट काठमाण्डु आएका थिए। यहाँ आए लगत्तै अलमेरीले उपराष्ट्रपति परमानन्द झा, कानुन...

काठमाण्डुकै २० हजार घरमा छैन शौचालय

२०७१ साउन २ गते १:४४

काठमाण्डु, २ साउन –  राष्ट्रिय सरसफाइ गुरु योजनाका साथ राष्ट्रव्यापी रुपमा सरसफाइको कार्यक्रम भइरहेका बेला काठमाडौ महानगरपालिकासहितका नगरोन्मुख क्षेत्र भने सरसफाइका अवस्थामा धेरै पछि परेका छन् । विकट र पिछडिएका अछाम, कालिकोट, पाँचरलगायत जिल्लाले सरसफाइमा फड्को मारेका बेला काठमाडौँ भने धेरै पछि परेको छ...

आठ जिल्लाका तरकारी राजधानी ल्याउन रोकिने

२०७१ साउन २ गते १:४०

काठमाण्डु, २ साउन – आठ जिल्लाका उत्पादित तरकारीमा अत्याधिक विषादी भेटिएपछि सरकारले त्यहाँ  उत्पादित  तरकारी राजधानी ल्याउन प्रतिबन्ध लगाउने भएको छ । भारतबाट आलु आयातमा पनि प्रतिबन्ध लगाउने सरकारको तयारी रहेको छ । सरकारले गत असार ४ गतेदेखि ३२ सम्म नियमित परीषण गर्दा बारा,...

बालिकालाई छाेएकाे अाराेपमा नेपालीलाई तीन वर्ष जेल !

२०७१ असार ३० गते ३:२१

कतार-बालिकालाई छोएको अभियोग लागेका रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको तल्लोअदालतले तीन वर्षको सजाय सुनाएको छ । कतारको साउदीय हाइपरमार्केटमासेल्सम्यानको काम गर्दै आएका पाखापनी ९, रोल्पाका ३० वर्षीय ओलीलाईबालिकालाई छोएको अभियोगमाथि सुनुवाइ गर्दै जुन २१ मा अदातलले तीन वर्षकोसजाय सुनाएको हो । गत मार्च १६ मा...

नेपाल र अाेलीकाे समानान्तर शक्ति प्रर्दशन

२०७१ असार २५ गते ४:१३

काठमाण्डु, २५ असार -एमालेको जारी महाधिवेशनमा नेतृत्वका उम्मेदवारहरूले शक्ति प्रदर्शन गरेकाछन् । अध्यक्षका दाबेदार माधवकुमार नेपाल र केपी ओली दुवै समूहले मंगलबारसाँझ आ-आफ्नो प्रचारात्मक भेला गरेका हुन् । ओली समूह प्रज्ञा प्रतिष्ठानमा र नेपाल समूह जनसांस्कृतिक महासंघको नाटकप्रदर्शनी समारोहको सन्दर्भ पारेर राष्ट्रिय सभागृहमा जम्मा...

एमाले महाधिवेशनमा आईडी कार्डको बारकोड रिडर मदन भण्डारीकी छोरी

२०७१ असार २४ गते ४:११

काठमाण्डु– एमाले नवौं महाधिवेशनस्थलको गेटमा पास जाँच्न उभिएकी ‘बारकोड-रिडर’ मदनभण्डारीकी छोरी हुन् भन्ने थाहा पाउँदा प्रतिनिधिहरू आश्चर्यमा पर्न सक्छन् । उनी एमालेकी निवर्तमान उपाध्यक्ष विद्या भण्डारी र मदनकी जेठी छोरीउषाकिरण हुन् । एमालेको मजदुर संगठन जिफन्टको निर्देशनमा खटिएकी यी स्वयंसेवक बिहानदेखिरातिसम्मै प्रतिनिधि र पर्यवेक्षक...

जन्मिनुभन्दा १५ वर्षअघिको घटनामा जेल !

२०७१ असार १९ गते ५:०३

महोत्तरी,  १९ असार- मटिहानी-१ का जुगल केवट २०१५ सालमा जन्मेका हुन् । तर, २००१ मै फैसला भएकोडाँका मुद्दाका दोषी भन्दै उनी पक्राउ परे र कारागार चलान गरिए । जुगलकेवट नाम गरेका व्यक्तिलाई २००१ मा अदालतले ६ वर्ष कैद तोकेको थियो ।अदालतको लागतमा त्यो भेटिएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us