काठमाण्डु, १८साउन–आजदेखि सुरु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा हुन सक्ने संभावित खतरालाई मध्यनजर राख्दै सरकारले सुरक्षा चेकजाँचलाई तिब्रता बनाएको छ । सरकारले संभावित खतरा भन्दै राजधानी भित्रिने नाकामा तैनाथ गरेको सुरक्षा निकायले विद्रोही माओवादीको समयमा जस्तै राजधानी भित्रिने नाकामा सवै सवारी...
काठमाण्डु, १८ साउन–सिन्धुपाल्चोकको माँखा जुरेमा पहिरो गएर १२ घन्टा बढी समय सुनकोसी थुनिएर जमेको १ करोड ५० लाख क्युविक मिटर पानी निकास हुन कम्तीमा ७२ घन्टा लाग्ने अनुमान प्राविधिकले गरेका छन् । पहिरोले बनाएको बाँधको स्थलगत भ्रमण गरेर फर्किएका जलउत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर...
काठमाण्डु, १७ साउन– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा कुनै पनि अनुचित घटना हुन नदिन सुरक्षा व्यवस्थालाई निकै कडा पारेको छ । मोदी भ्रमणका क्रममा सुरक्षा मजबुद पार्न नेपाली सेनाले उनी सवार हुने सडकमाथि हवाई गस्तीसमेत गर्ने भएको छ । भारतीय प्रधानमन्त्रीको सुरक्षालाई...
नवलपरासी, १७ साउन– भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी आउँदो आइतबार नेपाल आउँदा उनको परिवारमा हुर्केका कावासोतीका २६ वर्षीय जितबहादुर सारुमगर पनि सँगै आउँदैछन् । १६ वर्षदेखि मोदीको घरमा बस्दै आएका उनको शिक्षादिक्षा मोदीकै रेखदेखमा भइरहेको छ । जितवहादुरको परिवार कावासोती नगरपालिका–१ को लोकाहास्थित सुकुम्बासी बस्तीमा छ...
काठमाण्डु, १७ साउन- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पुर्वराजाज्ञानेन्द्र शाह र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई नभेट्ने भएका छन् । मोदीले कांग्रेस,एमाले,एमाओवादीका शीर्ष नेता तथापुर्वप्रधानमन्त्रीहरुसँग भने भेट गर्ने कार्यक्रम तय भएको छ । शुक्रबार साँझसम्म पुर्वराजा शाह र नेकपा–माओवादी अध्यक्ष वैद्यलाई भेट्ने...
काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारदेखि हुने दुई दिने आसन्न भ्रमणमा उच्चस्तरको कुनै पनि सम्झौता विहिबार अवेरसम्म सरकारले टुंगो लगाउन सकेको छैन् । शुक्रबार अवेर वा शनिबार आकस्मिक मन्त्रिपरिषदको बैठक बसेर एजेण्डाहरु स्विकृत गर्न सक्ने अधिकारीहरुले बताए । प्रमुख राजनीति दलले सहमतिमो...
काठमाण्डु, १६ साउन– धुलो, दुर्गन्ध र सडकका भित्तामा टाँसिएका पोस्टरले काठमाडौका बासिन्दा र त्यहाँ आउने पर्यटक दिक्क हुन्छन् । तर दुई दिनको भ्रमणका लागि काठमाडौंमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने काठमाडौं शहरको खराब पक्षलाई देख्न पाउने छैनन् । किनकी उनको दुई दिने...
काठमाण्डु, १४ साउन –अतिविशिष्ट व्यक्ति र उच्चपदस्थका अंगरक्षकले सुरक्षाका लागि गोली प्रहार गर्नेसम्म अधिकार पाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भीआईपी सुरक्षासम्बन्धी ऐन पारित गर्दै यस्तो अधिकार दिएको हो । बैठकले विस्तृत छलफलका लागि उक्त ऐनलाई मन्त्रिपरिषद्को विधेयक समितिमा...
काठमाण्डु, १२ साउन– झण्डै लिलाम हुने अवस्थामा पुगेको पेरिसडाँडास्थित एमाओवादी केन्द्रीय कार्यालय ऋणमुक्त भएको छ । उसले हालै ललितपुर जावलाखेलस्थित एक सहकारीलाई करिब दुई करोड रुपैया तिरेपछि केन्द्रीय कार्यालय ऋणमुक्त भएको हो । केन्द्रीय कार्यालयको मुख्य सचिबका रुपमा हितराज पाण्डे नियुक्त भएपछि उनले उक्त...
काठमाण्डु, १२ साउन – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र र बाहिरको परिबन्दमा परेका छन् । त्यसबाट उम्किन उनले सदनमा मधेशी र जनजाति दल र सडकमा नेकपा-माओवादीसंग मोर्चाबन्दी गरेका छन् । यो मोर्चाबन्दी रहर नभई बाध्यता भएको उनको भनाइ छ । यो माओवादी, मधेशी र...
काठमाण्डु, ११ साउन –भारतीय विदेशमन्त्री सुषमा स्वराज आफ्नो तीनदिने नेपाल यात्रामा पूर्ववर्ती यूपीए सरकारभन्दा फरक र सकारात्मक सन्देश दिन सफल भएकी छन्। मधेसी नेतासँगको नास्ता बैठकमा र भारतीय राजदूत रन्जित रेले उनको सम्मानमा दिएको दिवाभोजमा शनिबार अलगअलग ढंगले स्वराजले त्यस्तो सन्देश दिएकी हुन्। मधेसी...
काठमाण्डु, ७ साउन – त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा एकै वर्षमा आश्चर्यजनक रुपमा विद्यार्थी घटेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा भएकाले अघिल्लो वर्ष बढेको विद्यार्थी यस वर्ष घटेका हुन् । आर्थिक वर्ष ०६९/७० को तुलनामा ०७०/७१ मा एक लाख २५ हजार विद्यार्थी कम...