पत्रपत्रिकाबाट

काठमाण्डुमा एक वर्षमा ३० हजारलाई टोक्यो कुकुरले

२०७१ भदौ २८ गते ५:४२

काठमाण्डु, २८ भदौ– खुलेआम घुमिरहेका भुस्याहा कुकुरका कारण सर्वसाधारणलाई बिहान–बेलुी हिंडडुल गर्न सास्ती छ । ०७० मा कुकुरको टोकाइबाट ३२ हजारभन्दा बढि मानिसले समस्या भोगिरहेका छन् । कोही सबै कुकुरलाई मार्नुपर्ने बताउँछन् त कोही व्यावस्थापन गर्न बन्ध्याकरण अभियानै चलाउनुपर्ने जोड दिनछन् । साथमा अधिकारका...

माधव नेपाल भन्छन्, पार्टीमा ओलीको मनपरि भो

२०७१ भदौ २८ गते २:५९

काठमाण्डु, २८ भदौ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनपरि गरेर मन्त्री फेरबदल गरेको आरोप लगाएका छन् । नेता नेपालले पार्टीमा छलफल नै नगरी मन्त्री फेरबदल गरिएको भन्दै असन्तुष्टि जनाए । ‘पार्टीमा छलफल भएको छैन, कुनै सल्लाह भएको छैन’ नेता...

राष्ट्रपतिले शीतलनिवास बोलाएर कटवाललाई हप्काए

२०७१ भदौ २७ गते ४:५४

काठमाण्डु, २७ भदौ– रुकमांगत कटवालको आत्मकथा बजारमा आएपछि राजनीतिमा एक प्रकारले तरंग नै ल्यायो । कसैले हावादारी भने त कसैले वाहियात । कसैले प्रशंसा गर्दै प्रचार पनि गरे । देशको एउटा कालखण्डमा देशको प्रधानसेनापति रहिसकेका कटवालको आत्मकथा बजारमा आउनुले देशको प्रमुख व्यक्ति राष्ट्रपति रामवरण...

मलाई संविधान नबनाउन दबाब आयो: भट्टराई

२०७१ भदौ २७ गते १:१३

काठमाण्डु, २७ भदौ– संविधानसभा संवैधानिक राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधान नबनाउन आफूलाई दबाब आएको बताएका छन् । सभापति भट्टराईले बिहीबार संविधानसभा बैठकमा बोल्दै आफूमाथि संविधान नबनाउन मनोवैज्ञानिक दबाब आएको धारणा राखेका हुन् । ‘तपाईं किन संविधान बनाउन लागिरहनुभएको छ ?’ भट्टराईले आफूलाई...

दुवै माओवादीमा भद्रगोल

२०७१ भदौ २५ गते १:४३

काठमाण्डु, २५ भदौ– बनाउन खोज्दा झन् बिग्रने समस्याले दुवै माओवादी भद्रगोलमा फसेका छन् । मिल्नै नसक्ने भएपछि फरकफरक बाटो रोजेका दुई समूह आ–आफ्नो बाटो स्पष्ट गर्न नसकेर झन् अन्योलमा फसेका छन् । बहिस्कार गर्दा पनि निर्वाचन सफल भएर संविधानसभाले गति लिन थालेपछि नेकपा–माओवादीले अबको...

देउवा र रामचन्द्रलाई किन थर्काए सुशीलले ?

२०७१ भदौ २४ गते ३:२५

काठमाण्डु, २४–प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले पार्टीमा गुटबन्दी हुर्काएको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवासँग जंगिएका छन् । आफ्नै विवेकले विपी विचारयात्रा चलाएको भन्दै उपसभापति रामचन्द्र पौडेलप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । संसदीय दलको सोमबारको बैठकमा प्रधानमन्त्री कोइराला डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को...

कांग्रेसमा बुढा नेताकाे बाहुल्यता

२०७१ भदौ २१ गते २:०४

काठमाण्डु, २१ भदौ– कांग्रेस सभापतिमा सुशील कोइरालाले झन्डै चार वर्ष बिताएका छन् । तर उनको सुस्त र अनिर्णित पार्टी सञ्चालन कार्यशैलीले पार्टी संगठन नै सिथिल भएको छ । चारवर्षअघि निर्वाचित केन्द्रीय समितिको कार्यकाल ५ असोजमा सकिँदैछ । तर, १२औं महाधिवेशन भएको चार वर्ष पुग्न...

बेलायती पत्रकारले देखेको नेपाल

२०७१ भदौ २० गते ६:०३

काठमाण्डु, २० भदौ– जब उनी विद्यार्थी थिए, कुनै अफ्रिकी मुलुकमा गई पत्रकारिता गर्ने सपना पालेका थिए। तर, उनी पाकिस्तान पुगे। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिका जुम्ल्याहा टावरमा आतंकवादी हमला भएको बेलासम्म पत्रकार थोमस बेल पाकिस्तानमै थिए। यसपछि उनी आफ्नै मुलुक बेलायत फर्के। क्रिसमसको...

आमासँग ऋण असुल्न छोराको अपहरण

२०७१ भदौ १७ गते १:२७

काठमाण्डु, १७ भदौ– राजधानीमा एक युवकले आमाले लगेको ऋण नतिरी फरार भएपछि उनको छोराको अपहरण गरेका छन् । थानकोट बस्ने १९ वर्षीय सुशान्त पोखरेलले कलंकीबाट ११ कक्षा पढ्ने वीरेन क्षेत्रीको अपहरण गरेका हुन् । कलंकीको काष्ठमण्डप कलेज पढ्ने क्षेत्रीलाई पोखरेलसहित ५ जनाको समूहमा आएका...

रक्तदाता नै एचआईभी संक्रमित

२०७१ भदौ ६ गते २:०४

काठमाण्डु, ६ भदौ –२६ वर्षको उमेरमा पहिलोपटक रक्तदान गरेपछि भिमसेनगोलाका राजु (नाम परिवर्तन) निकै खुसी थिए । जीवनदानका रुपमा लिइने भएकाले अब हरेक तीनतीन महिनामा रक्तदान गर्ने उनको योजना थियो । तर रक्तदान गरेको दोस्रो दिनमै उनको योजना चकनाचुर भयो । केन्द्रीय रक्तसञ्चार सेवा...

मोदीलाई नेपालमा को–कोबाट सुरक्षा थ्रेट ?

२०७१ भदौ ५ गते २:५७

काठमाण्डु, ५ भदौ– तीन दिन लगातारको बैठकपछि सरकारले सार्क सम्मेलनमा आउने उच्च सुरक्षा जोखिमयुक्त देशका सरकार प्रमुखको सवारीमा सुरक्षाकर्मीक लागि मात्रै दुई दर्जनभन्दा बढी सवारी साधन र करिब १० हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । सवारीका क्रममा दुईतर्फी सडक खाली गर्ने निर्णय...

फेरि दिल्ली जाँदै ओली

२०७१ भदौ ३ गते २:१५

काठमाण्डु, ३ भदौ- एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली लगत्तै दिल्ली जाने भएका छन् । भ्रमण विशुद्ध स्वास्थ्योपचारका लागि हुने ओलीको निजी सचिवालयले जनाएको छ । सहयोगी रमेश आचार्यले उपचारका लागि ओली चाँडै दिल्ली जान लागेको जानकारी दिए । पहिला जाँच...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us