पत्रपत्रिकाबाट

हिसाब नजान्दा छात्रालाई नांगै बनाएर यौन दुव्र्यवहार

२०७१ कार्तिक २२ गते १:४५

झापा, २२ कात्तिक– हिसाब नजान्दा झापाको एक विद्यालयका शिक्षकले चार छात्रामाथि यौन दुव्र्यवहार गरेका छन् । कोहबरा–९ को सहिद प्राथमिक विद्यालयका गणित शिक्षक मित्रराज नेपालले चार छात्रालाई लाइन लगाएर स्कर्ट र कट्टु खोल्न लगाई दुव्र्यवहार गरेका हुन् । छात्राहरुलाई कक्षा कोठाभित्रै दुव्र्यवहार गरेको आरोपमा...

गोलमा खुसी मनाउँदा खेलाडीको ज्यान गयो

२०७१ कार्तिक ५ गते १:५८

काठमाण्डु, ५ कात्तिक–  आफूले समर्थन गरेको टिमले गोल गर्दा खुसी नलाग्ने कसलाई हुन्छ होला र रु तर, गोल गर्दाको खुसी मनाउने क्रममा नै ज्यानै जाला भन्ने पनि कसैले सोचेका हुदैनन् । तर, भारतको एक राज्य स्तरीय लिग मिजोराम प्रिमियर लिगको दौरानमा यस्तै दुःखद् घटना...

ठूला नेताका अगाडि चित्रबहादुरका दुई किस्सा

२०७१ कार्तिक ३ गते ४:३७

काठमाण्डु, ३ कात्तिक– सैवैधानिक राजनीतिक संवाद तथा सहमति समिति बैठकमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले दुईवटा कथा हालेका थिए । ती सुनेर शीर्ष नेता पेट मिचिमिची हाँसेका थिए । उनका दुई कथा यस्ता छन् : संघीयतामा लामालामा कुरा गर्ने तर सहमति नगर्ने नेताको प्रवृतिलाई...

प्रहरी व्यारेकभित्र डरलाग्दो यौनकाण्ड

२०७१ कार्तिक ३ गते ४:३०

काठमाण्डु, ३ कात्तिक– ‘भ्रष्टाचार र अवैध क्रियाकलापबाट आर्जित सम्पत्ति कमाउने नेपालीले पहिला जग्गा किन्छ, घर बनाउँछ, गाडी किन्छ, त्यसपछि उसले एकपछि अर्को विवाह गर्न थाल्छ । महिलाको हकमा पनि यही कुरा लागू हुन्छ’ वित्तिय जानकारी इकाईका प्रमुख धर्मराज सापकोटाले भनेको यो कुरा नेपालमा सतप्रतिशत...

एमाले र एमाअाेवादीका नेता बेराेजगार

२०७१ कार्तिक ३ गते ४:१९

काठमाण्डु, ३ कात्तिक–  पार्टी विधानमा अधिकार र काम–कर्तव्यबारे स्पष्ट व्यवस्था नहुँदा एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल कामविहीन छन् । विधानमै कार्यक्षेत्र तोकिएका पाँच उपाध्यक्ष र पाँच सचिवको पनि कार्यविभाजन हुन सकेको छैन । नेताहरूलाई भाग पुर्‍याउन नवौँ महाधिवेशनदेखि एमालेले दुईजना उपमहासचिवको व्यवस्था...

पारससँग जान हिमानीलाई कसले मनायो ?

२०७१ कार्तिक ३ गते ४:१४

काठमाण्डु, ३ कात्तिक– पारससँग अनौपचारिक रुपमा सम्बन्ध बिच्छेद गरिसकेकी पूर्वयुवराज्ञी हिमानी शाह अन्तत: लोकलाजकै लागि भए पनि तिनै कुलंगार पतिलाई नेपाल फर्काउन बैंकक जाने भएकी छन् । सासू, ससुरा, आफन्त र पारिवारिक आग्रहमा हिमानी पारसका लागि अन्तिम पटक बैंकक जान सहमत भएको उच्च स्रोतले...

भट्टराईले अघि सारे ८ वा १० प्रदेशको प्रस्ताव

२०७१ असोज १४ गते १:४०

काठमाण्डु, १४ असोज– एमाओवादी वरिष्ठ नेता एवं संविधानसभा संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधानमा नमिलेका प्रमुख तीन विषय राज्य पुनसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे नयाँ प्रस्ताव अघि सारेका छन् । कांग्रेस र एमालेले भने भट्टराईको प्रस्तावले बन्न लागेको सहमतिलाई बिगारेर संविधान निर्माण प्रकृया...

नन्दप्रसादले दुई अर्ब मागेका थिए: गृहमन्त्री

२०७१ असोज १३ गते १:५९

काठमाण्डु, १३ असोज– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखाका नन्दप्रसाद अधिकारीले अनशन तोड्न सरकारसँग दुई अर्ब रुपैयाँ मागेको दाबी गरेका छन् । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको छलफलमा आइतबार गृहमन्त्री गौतमले अधिकारी दम्पतीलाई अनसन तोडाउने प्रयास गर्दा उनीहरुले सरकारले दुई अर्ब क्षतिपूर्ति...

इजरायली धर्मगुरु छुटाउन न्यूयोर्कबाट प्रधानमन्त्रीको फोन

२०७१ असोज १३ गते १:४०

काठमाण्डु, १३ असोज–अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले थुनामा परेका इजरायली धर्मगुरु चेजाई लिस्पिजलाई छुटाउन फोनबाटै निर्देशन दिएका छन् । आफ्ना धर्मगुरुलाई दुःख दिएको भन्दै इजरायली अधिकारीले विरोध गरेपछि छुटाउन कोइरालाले कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि अध्यागमन विभागले नियम...

ठूलो दुर्घटनाबाट जोगिए पूर्वराजा

२०७१ असोज ६ गते २:२७

काठमाण्डु, ६ असोज– उच्चरक्तचाप र कोलेस्ट्रोलबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाहको हात शनिबार बिहान एक्कासि झमझमायो । तत्काल उनका निजी चिकित्सक डा.. किशोर राणा निर्मल निवास पुगेर स्वास्थ्थ जाँच गरे । अत्याधिक धूमपान गर्दै आएका ज्ञानेन्द्रको र्इसीजी र रगत परीक्षण गर्दा अवस्था सामान्य देखियो तर...

दसैंको मुखमा कुनकुन मन्त्रीको जाँदैछ जागिर ?

२०७१ असोज १ गते १:४५

काठमाण्डु, १ असोज–प्रधानमन्त्री सुशील कोइरालाले दुई साता लामो अमेरिका भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद पुर्नगठन तथा हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्री कोइरालाले साना दललाई छुट्याएको मन्त्रालय कांग्रेस र एमालेबीच बाँटफाँट गर्ने र केही राज्यमन्त्री थप्ने तयारी गरेका छन् । प्रधानमन्त्री कोइरालाले सूचना तथा सञ्चारमन्त्री...

गोलघरमा रमेश बाहुन र चाल्र्स शोभराज सँगसँगै

२०७१ भदौ ३० गते १:०९

काठमाण्डु, ३० भदौ– साढे दुई महिनाअघि पक्राउ परेका गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल र अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई कारागारले एकै ठाउँमा राखेको छ । डिल्लीबजार जेलमा रहेका बाहुनलाई दुई साताअघि कारागार व्यवस्था विभागले केन्द्रीय कारागारको गोलघरमा सारेको हो । ‘बिकिनी किलर’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us