पत्रपत्रिकाबाट

एमालेलाई रोबोटले ‘अन’ गर्ने

२०७१ असार १८ गते २:३२

काठमाण्डु, १८ असार–राजनीतिक दल मात्र होइन, भ्रातृ–भगिनी र वर्गीय संगठनका विभिन्न सम्मेलन, भेला र अधिवेशन आउनु महिनादिन अघि नै सहरबजारका भित्ता पोस्टर, ब्यानरले छोपिन्थे, विभिन्न नाराले पोतिन्थे। नेताहरुका तस्बिर अंकित पोस्टर र नारा पोतिएका भित्ता कार्यक्रमपछि सफा गर्न कसैले चासो नदिँदा लामो समयसम्म सहर...

नेपाली उद्धारका लागि परराष्ट्रको टोली इराक जाँदै

२०७१ असार १७ गते १:५१

काठमाण्डु, १७ असार – इराकको टिर्किट सहरमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न समस्या भएको छ । उनीहरुको उद्धार गरेर नेपाल ल्याउन मंगलबार परराष्ट्र मन्त्रालयका विशेष प्रतिनिघि सहसचिव अर्जुनकान्त मैनाली कुवेत जाँदै छन् । टिर्किट सहरमा एक ठाउँमा तीनजना र अर्को ठाउँमा चारजना गरी दुई...

भारतको सम्मेलनमा नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा

२०७१ असार १७ गते १:५०

काठमाण्डु, १७ असार –नेपाल र भारतका हिन्दूवादी संगठनसम्बद्ध अगुवाहरुको सम्मेलनले नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा गरेको छ । भारतको गोवामा २० देखि २७ जुनसम्म चलेको एक सय २५ हिन्दूवादी संगठनको सम्मेलनले यस्तो घोषणा गरेको हो ।  नेपाल धर्मसंकटको अवस्थामा रहेको निष्कर्षसहित सम्मेलनले हिन्दू राष्ट्रका लागि...

मन्त्रीले संसदमा बस्ने कुर्ची नपाएपछि…

२०७१ असार १७ गते १:४७

काठमाण्डु, १७ असार –व्यवस्थापिका संसदमा मन्त्रीहरुका लागि छुट्टै सिट तोकिएको हुन्छ । ती सिटमा सभासदलाई बस्न बर्जित गरिएको छ ।  तर, आइतबार राष्ट्रपति डा. रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भने रमाइलो दृश्य देखियो । व्यवस्थापिका संसदमा आइतबार एक मन्त्रीले आफू बस्ने...

हाेला त दुई माओवादीबीच एकता ?

२०७१ असार १४ गते ५:३१

काठमाण्डु,  १४ असार- दुई माओवादीबीच ‘कार्यगत एकता’ भइगए पनि पार्टी एकता भनेजस्तो सहज छैन । दुई वर्षअघि विभाजित माओवादी मिल्न कम्तीमा कार्यदिशा मिल्नुपर्ने हुन्छ । यतिबेला एमाओवादीले लिएको ‘पुँजीवादी जनवादी क्रान्ति’ र माओवादीको ‘जनविद्रोह’ को कार्यदिशा फरक धु्रवजस्ता छन् । एकताका लागि एमाओवादी अध्यक्ष...

केही दिनभित्र पेट्रोलियम पदार्थको अभाव सहज हुने

२०७१ असार १० गते १:५०

काठमाण्डु, १० असार –केही दिनदेखि राजधानीमा देखिएको पेट्रोलियम अभाव मंगलबारबाट सहज हुने भएको छ । शनिबार र आइतबार दुई दिन बिदा परेपछि नेपाल आयल निगमबाट तेल वितरण नहुदाँ राजधानीमा तेल अभाव भएको थियो । सोमबार बिहानैबाट थानकोट डिपोबाट तेल सुरु भएकाले मंगलबारबाट तेल सहज...

एमालेमा गुटको तिक्तता मेट्न ‘रुमाल’

२०७१ असार १० गते १:४२

काठमाण्डु, १० असार –नवौँ महाधिवेशनको प्रतिनिधि छनोटमा अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली समूहवीच गुटगत जोडघटाउ जारी रहँदा एमाले मूख्यालय बल्खुमा सोमवार दुई पक्षवीच रमाइलै घोचपेच चल्यो । रमाइलो घोचपेचका मूख्य पात्र थिए पोलिट्व्युरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली र...

बिरामी प्रधानमन्त्रीले भने ‘आफ्नो भन्दा देशको चिन्ता छ ’

२०७१ असार १० गते १:३०

काठमाण्डु, १० असार –पाइजामा पहिरिएका प्रधानमन्त्री सुशील कोइरालाको मलिन अनुहार पर्याप्त थियो उनको अस्वस्थता दर्शाउन । गत शुक्रबार ‘बायोस्पी’ लगायत अन्य परिक्षणहरुपछि त ७५ वर्षीय कोइराला झनै थकित देखिन्थे । उनका अंगरक्षक धेरै कुराकानी नगर्न ईशारा गर्दै थिए । ‘कस्तो छ तपाईको स्वास्थ्य स्थिति...

प्रधानमन्त्री आएपछि मात्रै एआइजी बढुवा

२०७१ असार ६ गते १:३२

काठमाण्डु, ६ असार –एआइजीमा बढुवा गर्न बढुवा समितिले गरेको सिफारिस लोकसेवा आयोगले संशोधन गरेपछि पनि बढुवाबारे तत्काल निर्णय नहुने भएको छ । अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद्बाट हुने निर्णय गर्ने अधिकार कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमलाई दिएका छैनन् । पुनरावलोकन समितिको निर्देशन मान्न सरकार...

एमाअाेवादी अार्थिक संकटमा

२०७१ असार ५ गते ३:१५

काठमाण्डु, ५ असार– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेरसार्वजनिक यातायात प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाईपार्टीभित्रै कतिपयले ‘सस्तो प्रचार’ भने पनि खर्च अभावले नेताहरू...

तरकारीमा विषादी हाल्नेलाइ कारवाही हुने

२०७१ असार ५ गते २:२१

काठमाण्डु, ५ असार –  धेरै नाफा कमाउने लोभमा परर तरकारीमा अत्याधिक विषादी हाल्ने किसानहरु सावधान । कृषी विकास मन्त्रालयले कालिमाटीस्थित ‘फलफुल तथा तराकारी बजार मा विषादीको मात्रा पत्ता लगाउने प्रयोगशाला सञ्चालनमा ल्याएको छ । मुलुकमा मुलुकमा भित्रिने विषदीको ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन...

कालोसूचीका व्यक्ति त्रिवि सेवा आयोगमा

२०७१ असार ५ गते २:१३

काठमाण्डु, ५ असार –विश्वविद्यालय अनुदान आयोगको कालोसूचीमा परेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ । त्रिविका रसायनशास्त्र विभागका प्रमुख प्राध्यापक केदारनाथ घिमिरेलाई मंगलबार सेवा आयोगको सदस्यमा नियुक्त गरेको हो।  प्राध्यापक घिमिरेलाई आयोगले २०७० कात्तिक १५ गते कालो सूचीमा राखेको थियो। आजको नेपाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us