काठमाण्डु, १६ वैशाख– उपप्रधानमन्त्री वामदेव गौतमले सामान्य औपचारिक कार्यक्रममा समेत खर्चिलोसहभागिता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको भवन उद्घाटन गर्न उनी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सेनाको ‘एमआई १७’ हेलिकप्टरलिएर सोमबार बिहान त्यहाँ पुगे । त्यसको फाइदा उठाउँदै उनले छिमेकी जिल्ला प्यूठानको कार्यकर्ता भेलासमेत भ्याए...
काठमाण्डु, १६ वैशाख –उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम स्थानीय बासिन्दाले दिएको निवेदन पढेपछि सँगै बसेका सभासद् यज्ञराज सुनुवारतर्फ हेरेर मुस्कुराए । सभासद् भन्दा दायाँतर्फ मञ्चमा बसेका ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पनि आँखा तन्काउँदै भने ‘यो अचाक्ली भएछ ।’ बरुणश्वर पुगेका गृहमन्त्रीसमक्ष स्थानीय...
काठमाण्डु, १६ वैशाख– काँग्रेस उपसभापति रामचन्द्र पौडेल संविधानसभाको समस्यौदा समिति सभापतिका आकांक्षी थिए । शीर्ष नेतामध्ये एकले नेतृत्व लिने भनिएकाले पार्टीभित्रै उनैको नाम चर्चामा थियो । तर निर्णय गर्दा प्रधानमन्त्री सुशील कोइरालाले पौडेललाई नभई महामन्त्री कृष्णप्रसाद सिटौलालाई छाने । र सिटौला नै सभापति भए...
काठमाण्डु, १६ वैशाख – सरकारले सामान्य जरिबाना तिराएर छाड्ने गरेका कारण बजारमा गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बेच्ने क्रम रोकिएको छैन् । कडा कारबाही नहँदा त्यस्ता उद्योगले पटक पटक गल्ती दोहो¥याइरहका छन् । सरकारी निकाय खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग नै मानव स्वास्थ्यका लागि...
काठमाण्डु, १६ वैशाख– एकीकृत माओवादीका आधा दर्जन नेताहरु राष्ट्रिय सम्मेलनको प्रतिनिधि बन्न बञ्चित भएका छन् । निर्वाचनमा जाँदा पराजय हुने डरले ती नेताहरुले केन्द्रबाट मनोनित प्रतिनिधिको कोटा रोजेका हुन् । पार्टी केन्द्रीय समितिले नेताहरुलाई जिल्ला नै तोकेर अनिवार्य निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाए पनि...
काठमाण्डु, १४ वैशाख – पाल्पाका एउटा फर्मममा पालेको बोका ९२ हजार रुपैयामा बिक्री भएको छ । खस्यौलीको हिरापोखरास्थित सृजना फार्ममा हुर्केको बोका सिन्धुपाल्चोकका बुद्धवीर लामाले खरिद गरेका हुन् । उनले बोयर जातको त्यस बोकाका लागि २० हजार रुपैयाँ बैना दिएका छन् । ‘सिन्धुपाल्चोकको सहकारीले...
पोखरा, १४ वैशाख– शुक्रबार दिउँसो अचानक नराम्रो खबर आयो–मादी सुरुङ पहिरोले चेपियो, भित्र काम गरिरहेका १६ मजदुर थुनिए, ज्यानको आस छैन ।’ कास्की सिल्दजुरे गाविसस्थित निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा रहेकी खोटाङकी रमिलाको मनमा यो खबरले एकैचोटि १२ रेक्टर...
काठमाण्डु, १४ वैशाख – नेपाल प्रहरीका सवै तहका कर्मचारीलाई सुवधा थप भएको छ । सेवा –सुविधामा हदैसम्मको अनुदार रहेको पुरानो नियमावली खारेज गरी पारित भएको नयाँ नियमावलीले प्रहरी कर्मचारीलाई सकेसम्मको सुविधा थपेको हो । लामो समयदेखि सेवा – सुविधामा ध्यान पुग्न नसकेको यथार्थलाई मध्यनजर...
क्वालालम्पुर, १४ वैशाख – करिब चार वर्षअघि मलेसिया आएका हात्तीखर्क-६ धनकुटाका गणेशहाङ तिगेला काम गरिरहेका बेला अचानक ढले । मलेसियाको एक कम्पनीमा सुरक्षागार्ड काम गर्ने उनी अचेत भएको देखेपछि नजिकै काम गर्ने नेपाली सहकर्मीहरूले ट्याक्सीमा अस्पताल दौडाए । नेपालबाट तन्दुरुस्त आएका २५ वर्षाीय गणेशले...
काठमाण्डु, १४ वैशाख – पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरुले एलएलसी उत्तरपुस्तिका नजाँच्ने चेतावनी दिएका छन् । हातमा कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरुले १५ वैशाखसम्म आफ्ना माग सम्बोधन नगरे देशभर उत्तरपुस्तिका नजाँच्ने तयारीमा जुटेका हुन् । शिक्षकहरुले अहिले एउटा उत्तरपुस्तिका परीक्षण गरेको १५ रुपैयाँ पाउने...
काठमाण्डु, १४ वैशाख– अनुमति नलिई जथाभावी औषधि बिक्री गरेको भन्दै सरकारले बन्द गर्न निर्देशन दिएका अधिकांश औषधि पसल खुलेआम चलिरहेका छन् । मापदण्ड पूरा नगरी औषधिको व्यापार गर्ने यस्ता सञ्चालकबारे सरकारले पनि अनुगमन गरेको छैन । सरकारले विगत २० महिनामा काठमाण्डुसहित विभिन्न जिल्लाका एक...
काठमाण्डु, १३ वैशाख – नेपाली सेनाले गुप्तचर विभागलाई शक्तिशाली बनाउने गरी सांगठनिक पुनंसरचनाको प्रस्ताव गरेको छ । संगठन पुनर्संरचनाको प्रस्ताव सैनिक मुख्यालयले तेस्रोपटक रक्षा मन्त्रालयमा पठाएको छ । सैनिक मुख्यालयले पेस गरेको प्रस्तावमा सैनिक गुप्तचर विभाग (डिएमआई )लाई स्तरोन्नति गरेर शक्तिशाली बनाउने, मध्यपृतनाको हेडक्वार्टर...