काठमाण्डु- सोमबार मध्याह्न कालीमाटीस्थित राधिका मानन्धरको घर पुग्दा उनी हलचल गर्न नसक्ने अवस्थामा ओछ्यानमा थिइन् । कालीमाटी तरकारी बजारबाट कलंकीतिर जाने मोडैमा दायाँपट्ट एउटा गणेशस्थान छ । त्यसैको पछिल्तिरको घरको तल्लो तलामा मानन्धर बस्छिन् । उनी तिनै राधिका मानन्धर हुन्, जसलाई स्याहार्न ‘आमा घर’...
काठमाण्डु, १५ फागुन – धेरैलाई थाहा छ, पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी एउटी मात्रै छोरी छिन् । उनी हुन् सुजता कोइराला, जो राजनीतिमा सक्रिय छिन् । लामो समय नेपाली कांग्रेसको सभापति भएका कोइरालाका छोरा अहिले विराटनगरमा देखिन थालेका छन् । विपीको पालादेखि मोही बस्दै...
काठमाण्डु, १४ फागुन – आमाघर चलाएर चर्चामा आएकी दिलशोभा श्रेष्ठको आश्रयको असली पर्दा उघ्रेको छ । काठमाण्डुको रविभवनमा ‘आमाघर’ चलाएकी दिलशोभा श्रेष्ठ यौन दुराचारमा संलग्न भएको तथ्य बाहिर आएको छ । बृद्धा र बालबालिका गरि ७३ जनाको संरक्षण र स्याहार गर्दै आएकी दिलशोभाले आश्रितलाई...
नेपाली कांग्रेस र नेकपा एमालेबीच दुइ सातादेखि गृह मन्त्रालयलाई लिएर देखिएको विवाद टुंग्याउन आइतबार दुबै दलका नेताहरु वार्तामा बसे पनि त्यसले मन्त्रालय बाँडफाँडका विषयमा कुनै निर्णय गर्न सकेन। एमालेले आफूहरुलाई कांग्रेसले गृह मन्त्रालय दिने भएपछि सरकारमा जाने निर्णय गरेको बताए पनि नेपाली कांग्रेसले भने...
भारतीय इकोनोमिक टाइम्सले दिएको जानकारी अनुसार, फेब्रुअरी महिना चिनियाँ कार्य टोलीले भारत सरकारसमक्ष पाँच वर्षे व्यापारिक तथा आर्थिक सहयोग योजना पेश गरेको छ। त्यो योजना अनुसार, भारतको बाह्रौं पञ्चवर्षीय योजनाको अवधिमा चीनले रेलवे, राजमार्गलगायत आधारभूत प्रबन्धमा तीन खर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने योजना...
चीनमा सुनका उपभोक्ता केही वर्षदेखि लगातार बढिरहेका छन्। सन् 2013 मा भारतलाई उछिनेर सारा विश्वको सबैभन्दा ठूलो सुनको उपभोग्य मुलुक चीन बनेको छ। हाल चीन संसारमा सबैभन्दा तीव्र गतिले विकसित भइरहेको सुनको बजार पनि बनिसकेको छ। चिनियाँ सुन परिषद्को तेस्रो प्रतिनिधि सम्मेलन सोह्र तारिख...
काठमाण्डु, ३ फागुन – अवैध रुपमा बरामद भएको सामानमा अब प्रहरीले सुराकी भन्दै आफन्तको नाम राख्न नपाउने भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले केही दिनअघि परिपत्र नै पठाएर आफन्त वा नजिकको मानिस र साथीहरुको नाम सुराकीमा उल्लेख गरे कमिसन रकम नै नपाउने...
२८ माघ, काठमाण्डु – नेपालगन्ज–१३ आदर्शनगरमा बस्दै आएकी ८० वर्षीया आभादेवी शर्मा भाइ सुशील कोइराला मुलुकको ३७औं प्रधानमन्त्री निर्वाचित हुँदा जति खुसी देखिन्थिन्, त्योभन्दा बढी खुसी देखिन्थिन् आफ्नो आशीर्वाद लागेकोमा । ७५ वर्षीय भाइ सुशील प्रधानमन्त्रीमा निर्वाचित भएको थाहा पाउनेबित्तिकै उनले सञ्चारकर्मीसँग खुलेरै भनिन्,...
काठमाण्डु, २५ माघ – केही समयअघि एक दैनिक पत्रिकाले ‘काठमाडौंका डनहरू’ भनेर केही कुख्यात अपराधीको फोटोसहित विवरण छापेको थियो। उक्त पत्रिकाका सम्पादक र पत्रकार भोलिपल्ट डनहरूले कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने जान्न उत्सुक थिए। केही मात्रामा चिन्तित पनि। भोलिपल्ट उक्त पत्रिकाको सम्पादकको मात्र होइन,...
कञ्चनपुर, २४ माघ – सवारी चालक अनुमतिपत्र वितरण गर्दै आएको यातायात व्यवस्था विभागले अघिल्लो दिन परीक्षामा सामेल भई फेल भएका एक चालकलाई भोलिपल्टै सवारी चालक अनुमतिपत्र दिएको रहस्य सार्जजनिक भएको छ । नुवाकोट गणेशस्थानका लालकुमार अधिकारीले सवारी चालक अनुमतिपत्र लिनका लागि दिएको ट्रायलमा अघिल्लो...
संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले बहुमतीय सरकार गठनका लागि अघि बढ्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। ३० दलको प्रतिनिधित्व रहेको संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दोस्रो ठूलो दल नेकपा एमालेसँग बहुमतीय सरकारका लागि वार्ता थाल्ने जनाएको छ। नेकपा एमालेले सम्मानजनक बाँडफाँडको स्थितिमा सरकारमा सहभागी...
काठमाण्डु, माघ – कुनै राजनीतिक पार्टीले दुई सातामा कति बैठक गर्न सक्ला ? एमाओवादीले त्यति अवधिमा करिब डेढ सय बैठक गरेको छ । यी बैठकबाट उसले संविधान निर्माण, राष्ट्रिय सम्मेलन र पार्टी निर्माणलगायत करिब एक दर्जन निर्णय गर्दै छ । बिहीबार पनि उसको बैठक...