संविधानसभा निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा एमालेले चुनावमा पार्टीको तर्फबाट साढे ६ करोड रुपैयाँ मात्र खर्च भएको जनाएको छ। मुख्य दलहरुका एउटै उम्मेद्वारले करोडको हाराहारीमा खर्च गरेको चर्चा चलिरहेका बेला एमालेको आर्थिक विभागले पार्टीलाई बुझाएको प्रतिवेदनमा चन्दाबाट प्राप्त उक्त रकम चुनावमा खर्च भएको...
काठमाण्डु, २८ पुस – निजामती सेवाका कर्मचारीको उमेरहद बढाउन पूर्वप्रशासकहरू सम्मिलित सरकारले गृहकार्य थालेको छ । कर्मचारीको उमेरहद ५८ बाट ६० पुर्याउने तयारी गरिएको हो । उमेरहद बढाउन निजामती सेवा ऐन संशोधन गर्नुपर्ने हुन्छ । सरकारले प्रतिस्थापित विधेयकमार्फत निजामती सेवा ऐनको तेस्रो संशोधन गरी...
काठमाण्डु-दुखाइ कम गर्ने, यौनउत्तेजना बढाउने वा गर्भपतन गराउने औषधि किन्दै हुनुहुन्छ ? सावधान ! नक्कली औषधिले गुम्ला ज्यान ! राजधानी उपत्यकाकै बजारमा भारत र तेस्रो मुलुकबाट ल्याइएका गुणस्तरहीन, अवैध (नक्कली) औषधि खुलमखुला बिक्री भइरहेको छ। करिब एक महिनाअघि राजधानीबाटै पक्राउ परेका कारोबारी शालिकराम खतिवडाबाट...
साउदी अरेबियामा लगातार ८ बर्षभन्दा लामो समय बसेका र तुलनात्मकरूपमा उच्च आम्दानी भएका विदेशी कामदार घर फर्काउनेबारे साउदी अरेबिया सरकारले हालै अघि सारेको प्रस्ताव कार्यान्वयन भए निक्कै कम नेपाली श्रमिकलाई मात्र असर गर्ने त्यहाँ स्थित नेपाली राजदूतले बताएका छन्। स्वदेशी कामदारलाई रोजगारीमा प्रोत्साहान गर्ने...
धनी, प्रभावशाली व्यक्तिहरू सभासद् बनेको चर्चा चलिरहँदा बाँकेबाट भने घरेलु हिंसापीडित मुस्लिम महिला सभासद् बन्न सफल भएकी छन्। नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सभासद् बनाएकी सर्वतारा खातुन घरेलु हिंसापीडित महिला हुन्। न उनको पहुँच माथिल्लो तहसम्म छ न त प्रभाव नै। नेपालगन्ज १४ की ५० वर्षीया...
काठमाण्डुमा बाहिर नदेखिने गरी भित्रभित्र अनियन्त्रित रूपमा फैलिइरहेको छ, यौनबजार । नेपालमा वेश्यावृत्तिलाई कानुनी मान्यता नदिइएको भए पनि यो धन्दामा प्रत्येक महिनामा अर्बौं लेनदेन हुन्छ । यही भएर होला, नेपालमा पनि रेडलाइट एरिया तोकी यो व्यवसायलाई कानुनी दायरामा ल्याउनुपर्ने आवाज वेलाबखत सुनिने गरेको छ...
काठमाण्डु, २३ पुस – एमाओवादीका नेता डा बाबुराम भट्टराईले आफूलाई संसदीय दलको नेता बनाउन अध्यक्ष पुष्पकमल दाहालसमक्ष प्रस्ताव गरेका छन्। भट्टराईले आफूलाई संसदीय दलको नेता बनाउन दाहाल तयार नभए उनले पनि अध्यक्ष पद छोड्नुपर्ने प्रस्ताव राखेका हुन्। स्रोतका अनुसार भट्टराईलाई दलको नेता बन्न रोकेर...
काठमाण्डु, २२ पुस-राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का महासचिव रामेश्वर साहले पदबाट राजीनामासँगै एक लाख रुपैयाँ लिएका छन् । समानुपातिकमा सिफारिस नभएपछि असन्तुष्ट उनले पार्टी अध्यक्ष शरतसिंह भण्डारीसँग यसअघि काम गरेको ‘तलबभत्ता’ भन्दै एक लाख रुपैयाँ लिएका हुन् । महासचिवबाट राजीनामा दिनुअघि साहले अध्यक्ष भण्डारीसँग...
पिछडिएका जाति, क्षेत्र, समुदायको उचित प्रतिनिधित्वको लागि थ्रेसहोल्ड नराखिएको भनिएता पनि, थ्रेसहोल्ड नराखेका कारण संविधानसभामा पुगेका दलहरुले उक्त कुरामा भन्दा व्यक्तिगत फाइदामा सभासद छानेको देखिन्छ। यस्तो प्रवृत्तिप्रति थ्रेसहोल्डको विरोध गर्दै आएको एकीकृत माओवादीका प्रवक्ताले असन्तुष्टि व्यक्त गरेका छन्। आँकडा संविधानसभामा प्रतिनिधित्व गर्ने ३० वटा...
गणेश बस्नेत/राजधानी काठमाडौं, २० पुस:‘विगतमा जे–जस्तो भए पनि अव देशका लागि लडिन्छ, अन्तिम सास रहेसम्म नेपाली सेनाको छविमा आँच आउन दिने काम हुँदैन,’ शुक्रबार सैनिक प्रतिष्ठान खरिपाटीमा समायोजन रोजेका पूर्वलडाकू तथा प्रमुख सेनानी यमबहादुर अधिकारी भन्दै थिए । उनी मात्र नभई शुक्रबार अधिकृत तालिम...
काठमाण्डु–समानुपातिक सभासद् सिफारिसको विषयलाई लिएर एमाओवादीमा तीव्र विवाद सुरु भएको छ। नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले छुट्टाछुट्टै गोप्य बैठक गरी समानुपातिक सूचीप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने माग राखेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल पक्षले त्यसमा पुनर्विचार नगर्ने अडान लिएको छ। नसच्याए आयोग जाने...
संविधानसभा चुनावपछि सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने बताइरहेका बेला त्यस्तो सम्भावना क्षीण हुंदै गइरहेको संकेतहरु देखिएका छन्। तेस्रो ठूल दल एकीकृत माओवादीका अध्यक्ष निकट एक जना नेताले आफूहरु सरकारमा सहभागी नहुने तर समर्थन आवश्यक परे सरकारबाहिर...