पत्रपत्रिकाबाट

पाँच सय र हजारका भारू नोट अब नेपालमा चल्ने

२०७० पुष ९ गते १०:२३

काठमाण्डु, ९ पुस–तेह्र वर्षदेखि नेपालमा प्रतिबन्ध लगाइएको भारतीय पाँच सय र एक हजार रुपैयाँ दरको नोट अब चल्ने भएको छ। आइतबार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) बैठकमा यस्तो सहमति भएको हो। प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म मात्र नेपाल ल्याउन पाइने सीमा भने तोकिएको...

एभरेष्ट इन्सुरेन्सका प्रवर्द्धक राजेन्द्र खेतान फरार

२०७० पुष ८ गते ६:१६

काठमाण्डु, ८ पुस–बीमा समितिको व्यवस्थापन समूहले उद्योगपति तथा एभरेष्ट इन्सुरेन्सका प्रवर्द्धक राजेन्द्र खेतानमाथि जालसाझि गरेर छ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)मा उजुरी गरेको छ । अघिल्लो साता सिंगापुरबाट काठमाडौं उत्रिएका खेतान सिआईबीले पक्राउ गर्ने सूचना पाएपछि सडकको...

पैसाका भरमा सभासद् नबनाउन दबाव

२०७० पुष ७ गते २:५८

काठमाण्डु, ७ पुस – कांग्रेसका बहुमत केन्द्रीय सदस्यहरूले पार्टी र नेतालाई आर्थिक सहयोग गरेकै आधारमा मात्र उद्योगी-व्यवासायीलाई सभासद नबनाउन नेतृत्वलाई दबाब दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा उनीहरूले निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध लाग्ने र असहयोग गर्नेलाई पनि सभासद नबनाउन नेतृत्वलाई सचेत गराएका...

संविधानसभामा बलियो भूमिका खोज्दै प्रचण्ड

२०७० पुष ५ गते ५:३९

काठमाण्डु,  ५ पुस- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानसभामा बलियो भूमिका खोज्न कांग्रेससँग नजिकिन थालेका छन् । कांग्रेसले एमालेको विरोधबीच उच्चस्तरीय राजनीतिक समिति कायम राख्ने र त्यसको संयोजक दाहाललाई बनाउने संकेत दिएपछि दाहाल नजिकिएका हुन् । राजनीतिक समितिको संयोजक आफू भए संविधान निर्माणलगायतका विषयमा...

१८ बर्षपछि फेसबुकमा भेटिए पूर्वमन्त्रीका भाइ

२०७० पुष ५ गते ५:३४

काठमाण्डु ५ पुस-पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्कीले १८ वर्षअघि नै हराएका आफ्ना भाइको माया मारिसकेका थिए। उनी जिउँदै होलान् भन्ने त चिताएकासम्म थिएनन्। एक साताअघि मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा आएको ‘फ्रेन्ड रिक्वेस्ट’ (साथी बन्ने आग्रह) उनको निम्ति जिन्दगीकै सबभन्दा ठूलो आश्चर्य बन्यो।...

न्याय माग्न अदालत गएको भन्दै कुटपिट

२०७० पुष ४ गते ३:२७

विराटनगर-पतिको यातना सहन नसकेर न्याय खोज्दै अदालत पुगेकी मोरङ कटहरी ६ की पारोदेवी पासवानलाई गाउँलेले पिटेका दिएका छन्। कुटपिटबाट ४० वर्षीया पासवानको शरीरका विभिन्न भागमा निलडाम बसेको छ। अदालतमा गएर परिवार र गाउँलेको बदनाम गर्न खोजेको भन्दै परिवारका सदस्यकै मञ्जुरीमा गाउँलेले मंगलबार उनलाई चरित्रहीन...

वैद्यलाई चिनियाँ नेताले भने-मूलधार नछाड

२०७० पुष ४ गते ३:१५

काठमाण्डु-चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री आई पिङले संविधानसभा चुनाव बहिष्कार गरेको नेकपा- माओवादीलाई परिपक्व ढंगले अगाडि बढ्न सुझाव दिएका छन् । चारदिने भ्रमणमा रहेका आईले माओवादी अध्यक्ष मोहन वैद्यलगायत नेताहरूसँग राजधानीको एक रेस्टुरेन्टमा बुधबार साँझ लामो वार्ता गरेका थिए । चिनियाँ उपमन्त्री आईले...

‘दक्षिण सुडानमा सयौंको ज्यान गएको हुनसक्ने’

२०७० पुष ३ गते ४:५४

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका अध्यक्ष जेरार अर्रो ले दक्षिण सुडानमा जातिय विवादका कारण जस्तो देखिने द्वन्द्व गृहयुद्धमा रुपान्तरण हुनसक्ने बताएका छन्। बीबीसीसंग कुरा गर्दै अध्यक्ष अर्रोले भने, राष्ट्रसंघलाई प्राप्त जानकारी अनुसार गत आइतबार त्यहां भएको सैनिक विद्रोहको प्रयासपछि भएको हिंसामा सयौं मानिसहरुको ज्यान...

गोप्य जानकारी बटुल्ने काम असंवैधानिक

२०७० पुष २ गते ४:१६

संयुक्त राज्य अमेरिकामा, एकजना संघीय न्यायाधिशले, त्यहांको एउटा गुप्तचर निकाय, एन एस ए, ले गर्ने गरेको फोन र आवाजहरुको डेटा संकलनलाई गैरसंवैधानिक भनेका छन्। संयुक्त राज्य अमेरिकाको एउटा गुप्तचर निकाय, एनएसए ले, मानिसहरुले गर्ने टेलीफोन कल र इमेलहरुबाट डेटा संकलन गर्ने कार्य कुनै सिलसिला...

यसरी हुँदो रैछ शिक्षा सेवा आयोगमा चलखेल

२०७० मंसिर २६ गते ४:२३

काठमाण्डु- स्थायी शिक्षकको नतिजामा आफ्नो नाम देखेपछि मैतीदेवीकी बिन्ती श्रेष्ठले आफन्त र साथीहरूसँग खुसियाली मनाइन् । सेनामा क्याप्टेन रहेका श्रीमानसँग खुसियाली साटासाट गरिन् । भावी योजनासमेत बनाइन् । शिक्षक सेवा आयोगले गत जेठमा लिएको परीक्षाको नतिजा मंसिर १९ मा सार्वजनिक गर्दा उनको नाम माध्यमिक...

भारतीय राजनीति बदलिएला या आम आदमी पार्टी?

२०७० मंसिर २५ गते १७:४५

नयां दिल्ली :भारतको राजधानी दिल्लीमा भएको विधानसभा निर्वाचनमा सर्वसाधारणको दल भनेर चिनिएको आम आदमी पार्टिले अप्रत्यासीत सफलता हासिल गरेको छ। आम आदमी पार्टी एक बर्ष अघि स्थापना भएको थियो। भ्रष्टाचार विरोधी अभियान्ताहरुले जन्माएको उक्त पार्टी पहिलो पटक चुनाव लडेको हो र उसले मुख्य दल...

दक्षिण अफ्रिका: वर्तमानका चुनौती

२०७० मंसिर २५ गते १७:३८

पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाका लागि महान् उपलब्धिहरू हासिल गरिदिए। तर पहिले त्यहाँको प्रतिष्ठित प्रिटोरिया विश्वविद्यालयमा र हाल दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा अध्यापनरत डा. मल्लिका शाक्य भन्छिन्, दक्षिण अफ्रिका अझै पनि गम्भिर समस्याहरूबाट ग्रस्त छ: दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा रंगभेद विरोधी नेता नेल्सन मण्डेलालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us