"२४ घन्टे रिले अनसनबाट कुनै सुनुवाइ नभएको हुनाले हामीले ६ महिना अगाडि भनेजस्तै मर्नकालागि तयार भएर आमरण अनसनको थालनी गरेका हौं "...
चुनावी प्रयोजनका लागि प्रधानन्यायाधीश पदबाट राजीनामा नगरी मन्त्रिपरिषद् अध्यक्ष बनेका खिलराज रेग्मीविरुद्धको मुद्दाको सुनुवाई चुनावको मिति मंसिर ४ गतेभित्र नसकिने देखिएको छ। सर्वोच्च अदालतले न्यायधीश अनुपस्थिति लगायतका प्राविधिक कारणले सुनुवाइ पछि धकेलिएको बताउंदै आएको छ। त्यसो गर्दा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा नकरात्मक असर पर्ने वकिलहरुको...
"हामी यो विद्रोह सकियो भनेर भन्न सक्छौं, तर पछि के हुने हो भन्न सकिन्न।"कङ्गो सरकारका प्रवक्ता ल्याम्बर्ट मेन्डे...
"प्रसारण लाइनमा सुधारको काम भइरहेको छ। छठ लगत्तै पनि गर्छौं। भारतसँग थप बिजुलीका लागि आग्रह गरिएको छ र उ सकारात्मक छ" ...
"एउटा समूहलाई मात्रै ब्रिटेन आउन दिने र अरुलाई नदिने कुरा उचित र कानुनीरुपले दिगो हुँदैन"ब्रिटिश रक्षा मन्त्रालयका एकजना प्रवक्ता...
काठमाण्डु–आसन्न संविधानसभा निर्वाचनको लागि मतदाता परिचय–पत्र धमाधम छाप्ने र सम्बन्धित ठाउँहरुमा वितरण गर्ने काम सँगसँगै भइरहेको निर्वाचन आयोगले जनाएको छ । तर निर्वाचन आउन २० दिन मात्र बाँकी रहेकोले ग्रामिण क्षेत्रका मतदाताहरुका हातमा परिचय–पत्र पुगिसक्नेमा भने कतिपयले शंका व्यक्त गरेका छन् । राष्ट्रिय परिचय–पत्रको...
"हामीले बढीमा दशदिनभित्र तर सकेसम्म रातदिन गरी सात दिनभित्र परिचय-पत्र छापि सक्ने लक्ष्य लिएका छौं, त्यसपछि सुरक्षाकर्मी र चुनावमा खटिएका कर्मचारीहरु मार्फत मतदाता समक्ष परिचय-पत्र पुर्याउँछौं"...
ब्रिटिश सेनाबाट सेवानिवृत्त भूपू गोर्खा सैनिकहरुले आफुहरु विरुद्ध भेदभाव कायमै रहेको भन्दै लण्डनस्थित सँसद भवन बाहिर रिले भोक हडताल शुरु गरेका छन्। समान पेन्सन लगायतका आफ्ना मागहरुबारे ब्रिटिश सरकारले कुनै ठोस जवाफ नदिएकाले वाध्य भएर त्यस्तो कदम चाल्नुपरेको उनीहरुको भनाइ छ। तर ब्रिटिश सरकारले...
काठमाण्डु । भारत सरकारले यसैसाता नेपाली सेनाका लागि हतियार, गोलीगठ्ठा र तीन सय ७० थान विभिन्न मोडलका सवारीसाधन हस्तान्तरण गर्ने भएको छ । रक्षामन्त्रालय उच्च स्रोतका अनुसार भारतीय सेनामार्फत आउने गाडी र हतियार वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सेनालाई हस्तान्तरण गरिनेछ । १ करोड...
हाम्रो पार्टीको प्रतिबद्धतापत्र कुनै संसदीय राजनीति गर्ने पार्टीले तयार पारेको खोक्रो आदर्शको पुलिन्दाजस्तो होइन । कुनै पनि हालतमा, कुनै पनि उपायले निर्वाचन जित्ने उद्देश्य राखेर गरिने घोषणा र आश्वासनको कुनै काम पनि छैन । हाम्रो प्रतिबद्धतापत्र नामकरणमै अरूभन्दा भिन्न छ । यसभित्र विषयवस्तुलाई जसरी...
राज्यको शासकीय स्वरुपबारेको विगतको सहमति त्यतिकै छाडेर मुख्य दलहरुले चुनावी घोषणापत्रमा आफ्नै प्रारम्भिक अडान दोहो-याउन लागेका छन्। पहिलो संविधानसभाको एउटा उपसमितिमा ती दलहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट छानिएको प्रधानमन्त्रीमा कार्यकारी अधिकार बाँडफाँड गर्ने सहमति गरेका थिए। तर अहिले आएर उनीहरुले सो सहमति हुनुभन्दा...
शिवराज भट्ट धनगढी: ‘जसको कोही हुँदैन, उसको सहारा भगवान् हुन्छ’ भनेजस्तै डँडेल्धुरा गणेशपुरकी बालिका लीला विकका लागि भारतीय सिनेस्टार सुनील सेट्टी भगवान् भएका छन्। मस्तिष्कज्वरोले सिकिस्त भएपछि भारतको उत्तराञ्चल राज्यस्थित खटिमाको एक निजी अस्पतालमा भर्ना गरिएकी लीलाको उपचारमा रकम अभाव खड्किएको थियो। बलिउड स्टार...