अन्तर्राष्ट्रिय

‘मोर्सिलाई मृत्युदण्ड हुन सक्ने’

२०७० पुष ४ गते ४:५६

काठमाण्डु, ४ पुस– इजिप्टका अपदस्थ राष्ट्रपति मोहमद मोर्सिलाई विदेशी संगठनहरुसँग मिलेर आतंकवादी गतिविधिमा सहयोग गरेको आरोपमा मुद्दा दायर गरिएको छ । प्यालेस्टीनी लडाकु समूह हमास र लेबनानको हिजबुल्लासँग मिलेमतो गरेको आरोपमा मोर्सिविरुद्ध मुद्दा दायर गरिएको हो । मोर्सिबाहेक मुस्लिम ब्रदरहुडका नेता सहित ३५ जनालाई...

बर्ड फ्लू मानवमा सरेको चीनद्वारा पुष्टि

२०७० पुष ३ गते ९:१५

साङ्घाइ, ३ पुस– चीनले बर्ड फ्लू मानवमा सरेको पुष्टि गरेको छ । साङ्घाइको एक अस्पतालमा एकजना ७३ वर्षीयाको सोही संक्रमणबाट निधन भएपछि त्यसको पुष्टि भएको हो । चिनियाँ स्वास्थ्य अधिकारीहरुले चीनमा संक्रमण रहेको बर्ड फ्लूको कारण ती महिलाको निधन भएको बताएका छन् । तर...

तेस्रो कार्यकालका लागि मर्केल चान्सलरमा निर्वाचित

२०७० पुष २ गते १९:३२

बर्लिन, ३ पुस –जर्मर्नीको संसदले एङ्गेला मर्केललाई मङ्गलबार तेस्रो कार्यकालका लागि चान्सलर पदमा निर्वाचन गरेको छ । यसले तीन महिना अगाडि भएको निर्वाचनले उनलाई आफ्ना प्रतिद्वन्द्वीबीच बृहत् गठबन्धन खोज्न बाध्य बनाएपछिको अनिश्चितता अन्त्य गराएको छ । उनन्साठी वर्षीया मर्केलले आउँदो चार वर्षका लागि युरोपको...

भारतीय संसदद्वारा ऐतिहासिक लोकपाल विधेयक पारित

२०७० पुष २ गते १९:२३

नयाँ दिल्ली,३ पुस–भारतीय संसदको माथिल्लो सभा राज्यसभाले मङ्गलबार भ्रष्टाचार नियन्त्रण विधेयक लोकपाल विधेयक पारित गरेको छ । यस विधेयकको पक्षमा भारतमा प्रायः सबै प्रमुख राजनीतिक दलबीच मतैक्यता देखापरेको छ ।  भारतीय कानुनमन्त्री कपिल सिब्बलले राजधानीमा आमसञ्चारलाई ‘‘माथिल्लो सभामा उक्त ऐतिहासिक विधेयकमा छलफल भएपछि पारित’’...

अमेरिकाद्वारा चीनलाई चेतावनी

२०७० पुष २ गते १४:३१

मनिला, २ पुस– अमेरिकी विदेशमन्त्री जोन केरीले मंगलबार चीनलाई उत्तर चीन जल क्षेत्रमा झैं दक्षिण चीन जल क्षेत्रमाथि हवाइ प्रतिरक्षा क्षेत्र लागु नगर्न चेतावनी दिएका छन् । मनिलामा एक पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री केरीले उक्त चेतावनी दिएको हो । चीनले गत महिना पूर्वी चीन...

इराकमा चुलियो हिंसा

२०७० पुष २ गते ११:४५

हिंसाग्दाद, २ पुस– सन् २००८ को तुलनामा यसवर्षमात्र इराकमा छ हजार छ सयभन्दा बढीको ज्यान गएको छ । यस अवस्थाका कारण इराकी सुरक्षाकर्मीको कार्यसम्पादनमा ठूलो प्रश्न खडा भएको छ । इराकबाट अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएको दुई वर्षयता इराकमा निकै ठूलो हिंसा मच्चिएको बताइएको...

सैनिक नेतालाई संयमता अपनाउन बानको आग्रह

२०७० पुष २ गते ९:२०

अमेरिका, २ पुस– संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिणी सुडानका सैनिक नेतालाई संयमता अपनाउन आग्रह गरेका छन् । हालै मात्र स्वतन्त्र भएको दक्षिणी सुडानमा सोमबार भएको सैनिक भिडन्तपछिको परिस्थितिलाब्ई ध्यानमा राखेर बानले यस्तो आग्रह गरेका हुन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले सोमबार...

अमेरिकाको सूचना संकलन ‘गैरकानुनी’

२०७० पुष २ गते ५:००

काठमाण्डु, २ पुस–अमेरिकी संघिय न्यायालयका एक न्यायाधिसले राष्ट्रिय सुरक्षा एजेन्सीले टेलीफोन संबन्धी तथ्याङ्क संकलन गर्नु गैरकानुनी भएको टिप्पणी गरेका छन् । संघिय न्यायाधिश रिचर्ड लियोनले विद्युतिय तथ्याङ्क संकलन गर्ने काम सुरक्षा एजेन्सीको ‘स्वच्छाचारी आक्रमण’ भएको टिप्पणी गरेका हुन् । न्यायाधिश लियोनले आफ्नो ६८ पृष्ठ...

उत्तर कोरियामा किम जोङ ईलको सम्झना

२०७० पुष २ गते ४:५५

काठमाण्डु, २ पुस–उत्तर कोरियामा दिवंगत नेता किम जोङ ईलको दास्रो पुन्य तिथि मनाइँदैछ । देशका दोस्रो शक्तिशाली भनिएका वर्तमान राष्ट्रपति किम जोङ उनका फुपाजू चाङ सोङ थाएकलाई फाँसी दिईएको केहि दिनमा उत्तरकोरिया भएको यो सबैभन्दा ठूलो राष्ट्रिय पर्व हो । चाङलाई सत्ता हत्याउने प्रयास...

चीनमा जातीय दङ्गा,१६ जनाको मृत्यु

२०७० पुष १ गते १५:२१

बेइजिङ, १ पुस–समय समयमा जातीय द्वन्द्व भइरहने सुदुरपश्चिमी क्षेत्रमा आइतबार पुन भड्एिको जातीय दङ्गामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमरुबाट प्राप्त समाचारमा सो क्षेत्रमा भएको पछिल्लो यस्तो झडपमा परी ती नागरिक मारिएका हुन् । ती सञ्चारमाध्यमहरुले आइतबार र...

बङ्गलादेशमा विरोध जारी

२०७० पुष १ गते ११:५२

ढाका, १ पुस– बङ्गलादेशमा विगतका महिनादेखि लगभग दिनहुँजसो जारी रहेको विरोध प्रदर्शन सोमबार पनि सुरु भएको जनाइएको छ । बङ्गलादेशको एक ठूलो मुस्लिम दलका नेता क्वादर मुल्लालाई सन् १९७१ मा स्वतन्त्रताको युद्धमा आमहत्या गरेको आरोपमा मृत्युदण्ड दिइएपछि इस्लामी समर्थकहरूले विरोध प्रदर्शन जारी नै राखेका...

अफगानिस्तानबाट सबै अष्ट्रेलियाली सैनिक फिर्ता

२०७० पुष १ गते ९:०८

सिडनी, १ पुस– अफगानिस्तानमा शान्ति प्रक्रियालाई सघाउनका लागि कार्यरत नेटो सैनिक समूहअन्तर्गतका सबै अष्ट्रेलियाली सैनिक फिर्ता भइसकेका जनाइएको छ । अफगानिस्तानको उरुज्गान प्रान्तमा रहेका एक हजार सैनिक अइतबार फिर्ता भएपछि त्यहाँ रहेका सबै अष्ट्रेलियाली सैनिक फिर्ता भइसकेको जानकारी अष्ट्रेलियाली प्रधानमन्त्रीले दिएका छन् । अष्ट्रेलियाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us