एजेन्सी– टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ म्याग्निच्युटको...
एजेन्सी – टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई पटक गएको शक्तिशाली भूकम्प परि ५०० भन्दा बढीको मृत्यु भएको छ । भूकम्प गएपछि टर्की सरकारले आपतकालको घोषणा गरेका छन् । अधिकारीका अनुसार मृतकको आँकडा तीब्र रुपमा बढिरहेको छ । टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै...
एजेन्सी– टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको हो । पहिलो भूकम्प गएको ११ मिनेटपछि ६।७ म्याग्निच्युडको अर्को भूकम्प गएको समाचार एजेन्सीहरुले...
एजेन्सी– पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको मूत्यु भएको छ । पाकिस्तान मिडियाले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । मुशर्रफ लामो समयदेखि बिरामी थिए । दुबईको अस्पतालमा उनको उपचार भइरहेको थियो । उनी लामो समयदेखि अमाइलोइडोसिस रोगबाट पीडित थिए । मुशर्रफ धेरै महिनादेखि...
एजेन्सी– चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेर चार जनाको ज्यान गएको छ । बाढीको कारण जानाको न्यान गएको प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले बुधबार जानकारी दिएको छ । बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित शाङ्सी लनहुआ समूहको आबद्ध...
एजेन्सी– बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन । किभले मस्कोको आक्रमणको पहिलो वर्षगाँठमा ठूलो आक्रमण हुने अनुमान गरेको छ । युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा...
एजेन्सी– भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको मूत्यु भएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको मूत्यु भएको छ भने अरु केही घाइते भएका बताइएको छ । जलेर...
एजेन्सी– भारत झारखण्डको एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १५ जनाको ज्यान गएको छ । धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म ११ महिला, दुई बालबालिका र एक पुरूषको शव फेला परेको अधिकारीहरुले जनाएका छन् । आगलागी नियन्त्रण र उद्धारको...
एजेन्सी– पाकिस्ताको उत्तर पश्चिमी सहर पेशावरमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन् । विस्फोटमा १ सय ५० भन्दा बढी सर्वसाधारण घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले...
काठमाण्डु,१६ माघ– अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । प्रकाउ पर्नेमा नर्स अस्मिता पाण्डे रहेकी छन । इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत पाण्डेलाई पक्राउ गरेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जानकारी...
काठमाण्डु, १५ माघ– इरानमा सैनिक हतियार निर्माण गर्ने एक कम्पनीमा विस्फोट भएको छ । इरानको मध्य भागमा रहेको इस्फहान शहरस्थित सैनिक इलाकामा विस्फोट भएको त्यहाँका सरकारी सञ्चार माध्यमले जनाएका छन् । तर, त्यहाँको रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट हमला गरिएको भन्दै त्यसको निन्दा गरेको...
काठमाण्डु, १५ माघ– अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छिन् । उनी अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । दुई दिने नेपाल बसाइका क्रममा...