एजेन्सी– रुसको प्रोग्रेस एमएस–२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर–नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जानकारी दिएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो । त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर–नाभिगेसन भागमा...
एजेन्सी– इजरायलले आज बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । सन् २०११...
एजेन्सी– पूर्वी चीनको जियाङ्सु प्रान्तमा आज बिहीबार बिहान एक भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः ०७ बजे भएको आगलागी करिब एक घण्टापछि...
एजेन्सी– अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीमा गोलीबारी हुँदा तीन जनाको मृत्यु भएको छ भन थुप्रै घाइते भएका छन । मिसिगन युनिभर्सिटीको क्याम्पस प्रहरीले केहीको अवस्था गम्भीर भएको र घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताएको छ । हमलाकर्ताको खोजी जारी रहेको छ । मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले...
एजेन्सी– साउदी अरबले २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने भएको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यमध्ये अन्तरिक्षमा पठाउने साउदी अरबले जानकारी दिएको छ । उनीहरु अन्तरिक्षमा जाने...
काठमाण्डु,२७ माघ– भारतमा पहिलो पटक लिथियमको भण्डार भेटिएको छ । भारतीय भूगर्भ सर्वेक्षणले बिहीबार भारतमा पहिलो पटक लिथियमको भण्डार फेला पारेको बताएका छन । समाचार एजेन्सी रोयटर्सका अनुसार जीएसआईले आफ्नो बयानमा जम्मू कश्मीरको रियासी जिल्लामा ५।९ मिलियन टन लिथियमको भण्डार फेला परेको जानकारी दिएका...
काठमाण्डु,२६ माघ– अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्। मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका छन । यी दुई देशमा सोमबारको भूकम्पमा परेर १५ हजारको मृत्यु । टर्कीमा...
एजेन्सी– युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रुसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन । युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटवार्ता...
एजेन्सी– टर्की र सिरियामा गएको भूकम्प परि १५ हजारको मृत्यु । गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन । यस्तै भूकम्पपरि लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार...
एजेन्सी– जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपार्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने भएका छन । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपार्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका छन । युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण...
एजेन्सी– टर्किमा गएको भूकम्पमा परी टर्किका गोलकिपर अहमेत एयुप तुकास्लानको निधन भएको छ । अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ८ हजार जनाको मूत्यु भएको छ । ‘हाम्रा गोलकिपर अहमेट एयुप...
काठमाण्डु, २४ माघ– टर्कीमा सोमबार आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म ३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । १४ हजारभन्दा बढी घाइते छन् । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतक संख्या बढ्ने अनुमान अधिकारीहरुले गरेका छन् । लगातार...