
काठमाण्डु,२७ माघ– भारतमा पहिलो पटक लिथियमको भण्डार भेटिएको छ । भारतीय भूगर्भ सर्वेक्षणले बिहीबार भारतमा पहिलो पटक लिथियमको भण्डार फेला पारेको बताएका छन ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जीएसआईले आफ्नो बयानमा जम्मू कश्मीरको रियासी जिल्लामा ५।९ मिलियन टन लिथियमको भण्डार फेला परेको जानकारी दिएका छन ।
लिथियम फलामको मात्रा शून्य भएको धातु हो जुन इभी ब्याट्री बनाउन प्रयोग गरिन्छ ।