एजेन्सी– संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका समय उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको छ । अमेरिका र दक्षिण कोरियाले आज सोमबारदेखि सुरु गरेको...
एजेन्सी-बेनी, प्रजातान्त्रिक गणतन्त्र कंगोमा विद्रोही समूहले गएराति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले जानकारी दिए । एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन्...
एजेन्सी– चिनका राष्ट्रपति सी जिनपिङले चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित ली छ्याङलाई संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको छ। ली छ्याङ चीनको सबैभन्दा ठूलो सहर शाङ्घाईको कम्युनिष्ट पार्टीका पूर्व नेता हुन । ६३ वर्षीय ली छ्याङले नेसनल पिपुल्स कंग्रेसमा २,९०० भन्दा बढी प्रतिनिधिहरूबाट लगभग हरेक...
एजेन्सी– जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा ६ जनाको मूत्यु भएको छ । इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चल्दा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ । ह्याम्बर्गकै ग्रस ब्रोस्टल भन्ने स्थानमा पनि गोली चल्दा केही मानिस घाइते भएका छन...
एजेन्सी– लगातार तेस्रो पटक चीनको राष्ट्रपति सी जिनपिङ बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको छन । चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस ९एनपीसी० का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका छन् । ६९ वर्षीय...
एजेन्सी– विश्व फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन । साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको...
एजेन्सी– यमनमा भएको डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको मूत्यु भएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुँगामा २७ जना यात्रु सवार थिए...
एजेन्सी– पाकिस्तानी सरकारले टेलिभिजन च्यानलहरूलाई पाकिस्ताका पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई उनका भनाइ प्रसारण गर्नबाट रोकेको बताइएको छ...
एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आज सोमबार गाडीमा बिस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन । उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करीम भानघरले सिबी जिल्लाको सीमा क्षेत्रस्थित...
एजेन्सी– पाकिस्तानमा गएको २४ घन्टा यता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको मूत्यु भएको छ । साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन् । यहाँ भएका दुई फरक सडक दुर्घटनामा परेर उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन ।...
एजेन्सी– बंगलादेशमा अक्सिजन प्लान्टमा भएको विस्फोटमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २२ जना घाइते भएका छन् । चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने ठाउँमा शनिबार अक्सिजन प्लान्टमा विस्फोट भएको थियो । विस्फोटनपछि प्लान्टमा आगो लागेको थियो । आज बिहान...
एजेन्सी– न्युजिल्याण्डको केर्माडेक टापुमा शक्तिशाली भूकम्प गएको छ । आज शनिबार बिहान सो टापुमा ६ः ४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जानकारी दिएको छ । एक सय ५१ ६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र...