एजेन्सी– युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सयवटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरेको छ । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत रहेका थिए । चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म...
एजेन्सी– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनविरुद्ध ५०० मिलियन डलर ९६५ अर्ब नेपाली रुपैयाँको मुद्दा दायर गरेका छन् । उनीमाथि आफ्ना क्लाइन्टको विश्वास तोडेको र ‘द ट्रम्प अर्गनाइजेसन’ सँगको गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप लागाइएको छ । माइकल कोहेनले आफ्नो...
एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल हत्या गरिदिने बताएका छन । उक्त फोन सोमबार राती ९ बजे आएको हो । १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी...
एजेन्सी– फ्रान्सको मार्सेलीमा आइतबार ठूलो विस्फोटपछि भत्किएको भवनको भग्नावशेषमा परी दुई जनाको मूत्यु भएको छ । भत्किएको भवनको भग्नावशेषमा दुई जनाको मृत शरीर निकालिएको उद्धार कार्यमा सम्लग्न अधिकारीहरुले जानकारी दिएका छन । भूमध्यसागरीय बन्दरगाह शहर, मार्सेलीमा रहेको चारतले भवन भत्किएको करिब २४ घण्टापछि ती...
एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आज शनिबार बिहान प्रहरीसँग भएको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको प्रहरीले बताएको...
एजेन्सी -भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको बतायको छ । गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार...
एजेन्सी– रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गर्ने मौक्का प्रप्त गरेको छ । एक वर्षभन्दा बढी समयदेखि जारी युक्रेनसँगको लडाइँ रोक्न ठूला शक्ति राष्ट्रबाट दबाव खेपिरहेको रुसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने आम मानिसको चासोको विषय बनेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा...
एजेन्सी, तेहरान -पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रूपमा कपाल देखाएको अभियोगमा इरानमा दुई जना महिलालाई पक्राउ गरिएको छ । स्थानीय एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरुष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था...
साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गरेका छन् । आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका छन । उनले रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले रुसी सैनिककाबारेमा...
एजेन्सी– अमेरिकाको एक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तीन बालकालिका छन् । उनीहरुको सबै ९ वर्ष मुनिका छन् । अन्य तीन जनामा स्कुल प्रमुख, एक शिक्षिका र सुरक्षा गार्ड रहेको बीबीसीले जनाएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा...
एजेन्सी -भारतको उत्तराखण्डको उत्तर काशीमा शनिवार राति चट्याङमा परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भाटवाडी ब्लकको बारसु गाउँका तीन जना मानिस एक हजारभन्दा बढी भेडा बाख्रा लिएर ऋषि केशबाट उत्तर काशी जाँदै थिए । राति उनीहरू डण्डा...
उनले विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुने पनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको बताएका छन । उनले भने, ‘चीनले अहिलेसम्म रुसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु ।’ क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले यहाँ भएको पत्रकार सम्मेलनमा उनले...