अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

२०८० वैशाख २३ गते १२:१८

काठमाण्डु, २३ वैशाख– अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय प्रमीला सुवेदी रहेकी छन । रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी सुवेदीको मृत्यु भएको हो ।उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार...

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

२०८० वैशाख २३ गते १२:११

एजेन्सी– पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले सो बारे जानकारी दिएका हुन । नजिकैको किभु तालको...

ढाकाबाट काठमाण्डुका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

२०८० वैशाख २२ गते १८:०२

एजेन्सी– बङ्गलादेशको ढाकाबाट नेपालको काठमाण्डुका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण गरेको छ । विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । विमानमा ७७ जना...

क्रेमलिन ड्रोन हमलामा वासिङ्टन जिम्मेवार छ: रुस

२०८० वैशाख २२ गते १२:२३

एजेन्सी– हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन । पेस्कोभले क्रेमलिनमा यसबारे उल्लेख गरेका छन्, ‘हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ । ’ प्रवक्ता...

रुसबाट सस्तोमा तेल किनेर युरोपलाई बेच्दै भारत

२०८० वैशाख १८ गते १६:३७

एजेन्सी– रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ किनेर भारतले युरोपतर्फ निर्यात बढाउन सुरु गरेको छ । रुसले छिमेकी युक्रेनमाथि हमला सुरु गरेपछि युरोपियन मुलुकले रुसमाथि प्रतिबन्ध लगाउँदै तेल किन्न छाडेका थिए । यही मौका छोप्दै भारतले रुसबाट सस्तोमा तेल किनेर युरोपमा बेचिरहेको छ । रुसमाथि युरोपियन...

रुसी आक्रमणमा २६ जना युक्रेनी मारिए

२०८० वैशाख १६ गते १३:१८

एजेन्सी– रुसी आक्रमणमा परी कम्तिमा पाँच जना बालबालिकासहित २६ जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको...

रूसी मिसाइल आक्रमणमा कम्तिमा ५ जनाको मृत्यु

२०८० वैशाख १५ गते ११:२४

एजेन्सी– युक्रेनको राजधानी कीभलगायतका सहरमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भद्धएको बताइएको छ । डिनिप्रो शहरमा एक महिला र तीन वर्षका एक बालकको मृत्यु भएको स्थानीय मेयरले जानकारी दिएका छन । त्यस्तै उमानमा आवासीय भवनहरूमा क्षेप्यास्त्रहरू प्रहार गर्दा तीन जनाको मृत्यु...

एककिलो गाँजा बोक्दा सिङ्गापुरमा मृत्युदण्ड

२०८० वैशाख १३ गते १६:१९

एजेन्सी– सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई बेवास्ता गर्दै आज बिहान उनलाई मृत्युदण्ड दिएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले...

राष्ट्रसङ्घमा रुसको आलोचना

२०८० वैशाख १२ गते १७:२४

एजेन्सी– युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना गरीएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका छन । मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि उनीहरूले लगाएका छन...

जो बाइडेनद्वारा २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

२०८० वैशाख १२ गते १७:१५

उनले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका छन । तीन मिनेटको यो भिडियोमा उनी पुनः निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । यस भिडियोमा एउटा शब्द ‘स्वतन्त्रता’ मा विशेष जोड दिइएको छ । अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको...

मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र हो: जापानी प्रधानमन्त्री

२०८० वैशाख ११ गते १६:१९

एजेन्सी– जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बतएका छन । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टीले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले संसद्को तल्लो सदनलाई मध्यावधि निर्वाचनका...

अमेरिकामा विमानसँग चरा ठोक्कियो

२०८० वैशाख ११ गते १५:०६

एजेन्सी– अमेरिकन एयरलाइन्सको एक विमानसँग चरा ठोक्किएको छ । त्यसपछि विमानको इन्जिनमा आगो लागेको छ । करिब २० मिनेटसम्म उडेपछि यसलाई ओहायोमा आपतकालीन अवतरण गरीएको छ । घटना अमेरिकी समयानुसार आइतबार बिहान भएको हो । यसको भिडियो आज सार्वजनिक भएको हो । डेली मेलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us