एजेन्सी -भारतीय वायुसेनाका दुई लडाकु विमान मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् । वायुसेनाका सुखोई ३० र मिराज २००० लडाकु विमान दुर्घटना भयको मोरेनाका जिल्ला प्रहरी उपरीक्षक आशुतोष बागरीले पुष्टि गरेका हुन। विमान दुर्घटनाको कारण भने स्पष्ट भइनसकेको बताएका छन।विमान हावामा एकअर्कासँग ठोक्किएका...
एजेन्सी -भारतको पूर्वी राज्य झारखण्ड स्थीत एक निजी अस्पतालमा आगलागी भयको छ। उक्त आगलागी परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु...
एजेन्सी- इरानबाट इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको छ। हालै तीन हजार एक सय २३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो । तालिबान नेतृत्वमा अफगानिस्तानको शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ...
एजेन्सी- रुसी सेनाले बिहीबार ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ । युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको बतायको छ। हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार भएको अनुमान गरेका छौ, यी क्षेप्यास्त्रहरु पहिले नै...
एजेन्सी- अमेरिकाको क्यालिफोर्निया राज्यमा भयको गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो। सोमबार हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट खेतमा काम...
एजेन्सी– सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा कम्तीमा पनि १६ जनाको मूत्यु भएको छ । यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको छ । त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन् । उक्त भवनमा सात परिवार बसेका...
एजेन्सी- अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ। भने अन्य १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ। मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका समयमा बन्दुकधारीले गोली चलाएको जनाएको छ। घटना...
एजेन्सी– स्पेनको राजधानी म्याड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध प्रदर्शनकारीहरूले वृहत प्रदर्शन भएको छ । चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको हजारौं मानिस भेला भएका थिए। स्पेनमा चुनाव हुन लागेको वर्षमा सरकार विरोधी प्रदर्शन चर्किएको हो । प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले पहेँलो र रातो...
एजेन्सी– इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले जानकारी दिएका छन । शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । उनको शवलाई इजरायली सुरक्षाले नियन्त्रणमा...
एजेन्सी– जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको मूत्यु भएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले बताएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन । त्यहाँ रहेको एक...
एजेन्सी– ४१ वर्षपछि जापानको मुद्रास्फीति दर उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैकले जानकारी दिएको छ । जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर...
एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलको एक बस्तीमा आगलागी भएको छ । आगलागी भएपछि सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गुर्योङ गाउँमा शुक्रबार बिहान भएको आगलागीमा ६० भन्दा बढी घर जलेर नष्ट भएका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यस क्षेत्रका घरहरू एक अर्कासँग...