काठमाण्डु,२४ पुस– लगातार १५ औं पटकको निर्वाचनबाट अमेरिकाको प्रतिनिधि सभाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी निर्वाचित भएका छन। यससँगै अमेरिकाको इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ । क्यालिफोर्नियाका सांसद...
एजेन्सी, २३ पुस -उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भयको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता भएका छन् । करिब १०० जाना सवार उक्त डुङ्गा केब्बी राज्यको कोको–बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १००...
एजेन्सी– अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि प्रतिनिधिसभाको सभामुख चुन्न सकिएको छैन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुनस् निर्वाचित हुन नसकेका हुन् । बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन...
काठमाण्डु,२२ पुस– अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स मा विश्व मामिला प्राध्यापकका रूपमा काम गर्ने भएकी छन् । द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरी सकेका छन । उनले फेब्रुअरी १...
एजेन्सी–रूसले युक्रेनसँग युद्धबिराम घोषणा गरेको छ । क्रुकेनविरुद्ध युद्ध थालेको झण्डे एक वर्षपछि पहिलोपटक राष्ट्रपति राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धबिराम गर्न आफ्ना सेनालाई आदेश दिएका हुन् । अर्थोडक्स ईसाइहरुको पर्व क्रिसमसका अवसर पारेर पुटिनले युद्धबिराम घोषणा गरेका हुन् । युद्धबिराम शुक्रबारदेखि लागू भएर ३६ घण्टासम्म...
एजेन्सी– अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु दैनिक हुनेको संख्या ९ हजार पुगेको बताएको छ । न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा दैनिक कोभिडबाट रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।सो रिपोर्टमा भनीएको छ , ‘ बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले...
एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलबाहिर आइतबार बिहान आत्मघाती विस्फोट भएको छ । यसको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले यस हमलामा धेरै मानिस मूत्यु भउको बताएका छन । यस्तै, समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण एयरपोर्टको गेटमा भएको र धेरै...
एजेन्सी– दिल्लीको ग्रेटर कैलाश इलाकामा आइतबार एक वृद्धाश्रममा आगलागी हुँदा दुई जनाको मूत्यु भएको छ । ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तलामा आगलागी भएलगत्तै पाँच दमकल घटनास्थलमा पुगेको दमकल विभागले जानकारी दिएको छ । यस घटनामा १३ जनाको उद्धार गरिएको छ...
एजेन्सी– म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्द गरेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । यसबारे...
एजेन्सी– कार दुर्घटनामा परी भारतका स्टार क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो । २५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५।३० बजे रुर्की नजिकै दुर्घटनामा परेका भारतीय सञ्चार...
काठमाण्डु, १५ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको निधन भएको छ । १ सय वर्षीया उनको अहमदाबादस्थित यूएन मेहता अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । प्रधानमन्त्री मोदीले आमाको निधन भएको ट्वीटमार्फत जानकारी गराएका छन् । ट्वीट गर्दै मोदीले भगवानको चरणमा...
एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको कोरियाली समाचार संस्था, योनहाप न्यूज एजेन्सीले बिहीबार बताएको छ । बस र ट्रक बीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको हो...