एजेन्सी – चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक भएको...
एजेन्सी ,१३ पुस -दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा ५६ जनाको मृत्यु भएको छ । नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका हुन। डिसेम्बर २४ मा गुमुरुक काउन्टी र लिकुआंगोल...
एजेन्सी– जापानले कोरोना भाइरसको फैलन रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताए । नयाँ प्रतिबन्धहरू डिसेम्बर ३० (शुक्रबार) देखि लागू हुनेछन् । चीन र...
एजेन्सी– उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ । चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जानकारी दिएको छ । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन । गभर्नर...
एजेन्सी – जापानको परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार जानकारी दिएका छन । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छ भने सोमबारदेखि...
एजेन्सी– साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । २० जनाको मृत्यु भएको आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले बताएको छ । एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको...
एजेन्सी– सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन । संसदले आज शनिबार उनी निर्वाचित भएको घोषणा गरेको हो । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसदको २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले...
एजेन्सी– भारतको तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो । अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरु सबरीमालाको दर्शन गरेर घर फर्कँदै गर्दा शुक्रबार बेलुका उनीहरूको...
एजेन्सी– विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगानी महिला विरोध उत्रीएका छन । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो जीवनको निन्दा गरेका छन् । देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा कालो लुगा लगा र बुर्का लगाएका विद्यार्थी भेला भएर एर क्याम्पस बाहिर...
काठमाण्डु,७ पुस– कतारमा भएको विश्वकप २०२२ काविजेता अर्जेन्टिनाका फुटबल टिमका कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ । एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने भएको छ । सन् १९७८ मा...
एजेन्सी–युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै रुसको अत्याचारले सीमा नाघेको बताएका छन । सबै प्रतिकूलताका बाबजुद युक्रेन जीवित रहेको बताउँदै उनले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदो पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए । उनल युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण...
काठमाण्डु, ७ पुस– चीनमा फेरि कोरोना महामारी फैलिएको छ । संक्रमणको नयाँ लहर ओमिक्रोनको सबभेरियन्ट बिएफ–७ फैलिएसँगै राजधानी बेइजिङसहित ठूला सहरका अस्पताल बिरामीले भरिएका छन् । कोरोनाका कारण सोमबार दुई र मंगलबार ५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चीनमा भित्रभित्रै कोरोना संक्रमण...