काठमाण्डु,१० मंसिर– कतारमा जारी विश्वकपमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको गोलको मद्दतमा अस्ट्रेलियाले खेलको २३ औँ मिनेटमा अग्रता बनाएको हो । योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी भएका छन । समूह डी...
काठमाण्डु,१० मंसिर– तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरै रहेका छन । जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको...
काठमाण्डु,१० मंसिर– प्रहरीले कैलालीबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित प्रहरीले टिकापुर नगरपालिका–३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले धटनाबारे थप अनुसन्धान गरीरहेको...
काठमाण्डु,१० मंसिर– सुनसरी–४ को मत गणनामा कांग्रेसले धाँधलीको आशंका गरेपछि प्रतिनिधिसभातर्फको मतगणना स्थगित भएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोही बिषयलाई लिएर कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित...
काठमाण्डु,१० मंसिर– पछिल्लो २४ घण्टामा थप १ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५२६ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट थप एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । देशभर २९८ सक्रिय कोरोना सङ्क्रमितको रहेका छन ।...
काठमाण्डु,१० मंसिर–रुपन्देही–३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । यो क्षेत्रमा राप्रपाले एमाले सँग गठबन्धन गरेको थियो । बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन ।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार एवम् गृहमन्त्री बालकृष्ण खाँणले ३४ हजार ६ मत प्राप्त गरेका...
काठमाण्डु,१० मंसिर– नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम–१ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको बताएका छन । उनले नेकपा एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको बताएका छन । इलाम–...
काठमाण्डु,१० मंसिर– मुगुको प्रदेशसभा (क) मा एमालेका उम्मेदवार जीतबहादुर मल्ल विजयी भएका छन् । मल्लले ६ हजार ६ सय १८ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका गोपालबहादुर बमले ५ हजार ५ सय ४५ मत प्रप्त गरेका छन ।...
काठमाण्डु,१० मंसिर– रुपन्देही–३ मा राप्रपाका दीपक बोहोरा जित निश्चित भएको छ । उनले कांग्रेसका उम्मेरदवार गृहमन्त्री बालकृष्ण खाँणसगँ २८ सय मतआन्तर बनाएका छन । अब रुपन्देही–३ करिब २५ सय मतगणना हुन बाँकी छ । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था...
काठमाण्डु,१० मंसिर– रुपन्देही–३ को (ख) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । उनले १६ हजार ३ सय ९४ मत ल्याउँदै काँग्रेसका उम्मेदवार रामचन्द्र ढकालले १६ हजार १ सय ९३ मत प्राप्त गरेका छन । उनले २ सय १ मतको अन्तरले पराजित गरेका हुन्।...
काठमाण्डु,१० मंसिर– सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी की गोमा तामाङले आफ्नो अग्रतालाई कायमै राखेकी छन् । ५२ हजार २१ मत गणना हुँदा उनले १० हजार ७६४ मत प्रप्त गरेकी छन । उनलाई जसपाका का अशोककुमार राईले ९ हजार ५५६ मत ल्याएर पछ्याइरहेका छन् ।...
काठमाण्डु,१० मंसिर– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले...