काठमाण्डु,१० मंसिर– रुपन्देही–३ मा राप्रपाका दीपक बोहोरा जित निश्चित भएको छ । उनले कांग्रेसका उम्मेरदवार गृहमन्त्री बालकृष्ण खाँणसगँ २८ सय मतआन्तर बनाएका छन । अब रुपन्देही–३ करिब २५ सय मतगणना हुन बाँकी छ । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था...
काठमाण्डु,१० मंसिर– रुपन्देही–३ को (ख) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । उनले १६ हजार ३ सय ९४ मत ल्याउँदै काँग्रेसका उम्मेदवार रामचन्द्र ढकालले १६ हजार १ सय ९३ मत प्राप्त गरेका छन । उनले २ सय १ मतको अन्तरले पराजित गरेका हुन्।...
काठमाण्डु,१० मंसिर– सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी की गोमा तामाङले आफ्नो अग्रतालाई कायमै राखेकी छन् । ५२ हजार २१ मत गणना हुँदा उनले १० हजार ७६४ मत प्रप्त गरेकी छन । उनलाई जसपाका का अशोककुमार राईले ९ हजार ५५६ मत ल्याएर पछ्याइरहेका छन् ।...
काठमाण्डु,१० मंसिर– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले...
काठमाण्डु,१० मंसिर – ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत गणना जारी छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । मतगणनाको सरु देखीनै तेस्रो स्थानमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको...
काठमाण्डु,१० मंसिर – इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ कांग्रेसका डम्बरबहादुर खड्काभन्दा झिनो मतले पछि परेका छन् । उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् । खड्काले २८ हजार ४८६ मत प्रप्त गर्दा नेम्वाङले २८ हजार ४७० मत मत प्रप्त गरेका छन ।...
सुनसरी,१० मंसिर – सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १७६ मतले पछि पारेका छन । कार्कीले २२ हजार ३४५ मत प्रप्त गर्दा एमालेका कुसियैतले २२ हजार १६९ मत प्रप्त गरेका छन...
एजेन्सी– यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पमा परि ३१० जनाको मूत्यु भएको छ । देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो । एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता भएको जानकारी...
काठमाण्डु,१० मंसिर– बारा–२ मा जसपाका रामसहाय प्रसाद यादव विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गरेका हुन । जसपाका १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत प्रप्त गरेका थिय । यस्तै स्वतन्त्र...
काठमाण्डु,१० मंसिर– सप्तरीको–४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन । चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका छन् ।...
काठमाण्डु,१० मंसिर– मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन । एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत प्रप्त गरेका थिय ।...
काठमाण्डु,१० मंसिर– कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी भएका छन् । उनले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत प्रप्त गरेका छन उनका निकटतम प्रतिस्पर्धी एमालेका गुप्ताले ३८ हजार ६९७ मत प्रप्त गरेका छन । यस्तै राप्रपाका सविता...