
काठमाण्डु,१० मंसिर– कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी भएका छन् । उनले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् ।
उनले ३९ हजार १४ मत प्रप्त गरेका छन उनका निकटतम प्रतिस्पर्धी एमालेका गुप्ताले ३८ हजार ६९७ मत प्रप्त गरेका छन ।
यस्तै राप्रपाका सविता शर्माले १ हजार ५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले १ हजार १२३ मत पाएका छन् ।