
काठमाण्डु,१० मंसिर– रुपन्देही–३ मा राप्रपाका दीपक बोहोरा जित निश्चित भएको छ । उनले कांग्रेसका उम्मेरदवार गृहमन्त्री बालकृष्ण खाँणसगँ २८ सय मतआन्तर बनाएका छन ।
अब रुपन्देही–३ करिब २५ सय मतगणना हुन बाँकी छ । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । बोहोराका समर्थकहरुले विजयी र्यालीको तयारी समेत गरिरहेका छन छन् ।