
सुनसरी,१० मंसिर – सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १७६ मतले पछि पारेका छन ।
कार्कीले २२ हजार ३४५ मत प्रप्त गर्दा एमालेका कुसियैतले २२ हजार १६९ मत प्रप्त गरेका छन ।