
काठमाण्डु,१० मंसिर– सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी की गोमा तामाङले आफ्नो अग्रतालाई कायमै राखेकी छन् । ५२ हजार २१ मत गणना हुँदा उनले १० हजार ७६४ मत प्रप्त गरेकी छन ।
उनलाई जसपाका का अशोककुमार राईले ९ हजार ५५६ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा माओवादीका मुक्सामहाङ्ग सुब्बाले ८ हजार १२६ मत प्रप्त गरेका छन ।