मुगुबाट कांग्रेसका शाही प्रतिनिधिसभामा निर्वाचित

काठमाण्डु टुडे २०७९ मंसिर १० गते ११:०५ मा प्रकाशित

काठमाण्डु,१० मंसिर– मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन । एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत प्रप्त गरेका थिय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us