काठमाण्डु,१० मंसिर– सप्तरीको–४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन । चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका छन् ।