रुपन्देही–३ को (ख) मा एमालेका चौधरी विजयी

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १४:०१ मा प्रकाशित

काठमाण्डु,१० मंसिर– रुपन्देही–३ को (ख) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् ।

उनले १६ हजार ३ सय ९४ मत ल्याउँदै काँग्रेसका उम्मेदवार रामचन्द्र ढकालले १६ हजार १ सय ९३ मत प्राप्त गरेका छन ।

उनले २ सय १ मतको अन्तरले पराजित गरेका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us