सुवासचन्द्र नेम्वाङ १६ मतले पछि परे

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १२:५५ मा प्रकाशित

काठमाण्डु,१० मंसिर – इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ कांग्रेसका डम्बरबहादुर खड्काभन्दा झिनो मतले पछि परेका छन् ।

उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् । खड्काले २८ हजार ४८६ मत प्रप्त गर्दा नेम्वाङले २८ हजार ४७० मत मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us