पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना सङ्क्रमण पुष्टि,२९८ जना कोरोना सक्रिय सङ्क्रमित

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १६:०५ मा प्रकाशित

काठमाण्डु,१० मंसिर– पछिल्लो २४ घण्टामा थप १ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

५२६ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट थप एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

देशभर २९८ सक्रिय कोरोना सङ्क्रमितको रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us